काठमाडौं। पाकिस्तानको खैबर-पख्तुनख्वाको प्रान्तीय सरकारले लोकप्रिय भारतीय सिनेकलाकार दिलीप कुमार र राज कपूरको पैतृक घर किन्ने निर्णय गरेको छ।

यी दुई सुपर स्टारको पैतृक घर पाकिस्तानको पेसावरमा जर्जर अवस्थामा रहेका छन्। यी घर त्यहाँको सरकारले ध्वस्त पार्न सक्ने खतरा औंल्याइएको थियो।

खैबर-पख्तुनख्वा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको गृहराज्य पनि हो। त्यहाँको सरकारले यी दुवै हवेलीलाई राष्ट्रिय धरोहर घोषित गरेको छ।

खैबर-पख्तुनख्वाको पुरातत्व विभाग प्रमुख डा. अब्दुस समद खानका अनुसार दुवै ऐतिहासिक भवनको मूल्य निर्धारण गर्न पेसावरस्थि उपआयुक्तलाई आधिकारिक पत्र लेखिसकिएको छ।

उक्त क्षेत्रमा भारत-पाकिस्तान विभाजन हुनुअघि ती अभिनेताहरुको जन्म भएको थियो। उनीहरूको बाल्यकाल त्यहीँ बितेको थियो। राज कपूरको पैतृक घरलाई ‘कपूर हवेली’ नाम दिइएको थियो। उक्त भवन १९१८ देखि १९२२ बीचको समयमा बनाइएको थियो।

अभिनेता दिलीप कुमारको सय वर्ष पुरानो पैतृक घर पनि सोही क्षेत्रमा पर्छ। उक्त घर जर्जर अवस्थामा छ। २०१४ मा नवाज सरिफ सरकारले सो घरलाई राष्ट्रिय धरोहर घोषित गरेको थियो।

ती भवन खरिद गर्ने मानिसले उक्त ठाउँमा कमर्सियल प्लाजा बनाउन खोजेका थिए। तर सरकारले त्यसलाई संरक्षण गरेर राखेको थियो। कपूर हवेली किन्ने व्यक्तिले अहिले त्यसको मूल्य दुई सय करोड राखेका थिए।

(एजेन्सी)

" /> काठमाडौं। पाकिस्तानको खैबर-पख्तुनख्वाको प्रान्तीय सरकारले लोकप्रिय भारतीय सिनेकलाकार दिलीप कुमार र राज कपूरको पैतृक घर किन्ने निर्णय गरेको छ।

यी दुई सुपर स्टारको पैतृक घर पाकिस्तानको पेसावरमा जर्जर अवस्थामा रहेका छन्। यी घर त्यहाँको सरकारले ध्वस्त पार्न सक्ने खतरा औंल्याइएको थियो।

खैबर-पख्तुनख्वा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको गृहराज्य पनि हो। त्यहाँको सरकारले यी दुवै हवेलीलाई राष्ट्रिय धरोहर घोषित गरेको छ।

खैबर-पख्तुनख्वाको पुरातत्व विभाग प्रमुख डा. अब्दुस समद खानका अनुसार दुवै ऐतिहासिक भवनको मूल्य निर्धारण गर्न पेसावरस्थि उपआयुक्तलाई आधिकारिक पत्र लेखिसकिएको छ।

उक्त क्षेत्रमा भारत-पाकिस्तान विभाजन हुनुअघि ती अभिनेताहरुको जन्म भएको थियो। उनीहरूको बाल्यकाल त्यहीँ बितेको थियो। राज कपूरको पैतृक घरलाई ‘कपूर हवेली’ नाम दिइएको थियो। उक्त भवन १९१८ देखि १९२२ बीचको समयमा बनाइएको थियो।

अभिनेता दिलीप कुमारको सय वर्ष पुरानो पैतृक घर पनि सोही क्षेत्रमा पर्छ। उक्त घर जर्जर अवस्थामा छ। २०१४ मा नवाज सरिफ सरकारले सो घरलाई राष्ट्रिय धरोहर घोषित गरेको थियो।

ती भवन खरिद गर्ने मानिसले उक्त ठाउँमा कमर्सियल प्लाजा बनाउन खोजेका थिए। तर सरकारले त्यसलाई संरक्षण गरेर राखेको थियो। कपूर हवेली किन्ने व्यक्तिले अहिले त्यसको मूल्य दुई सय करोड राखेका थिए।

(एजेन्सी)

"> बलिउडहस्ती दिलीप कुमार र राज कपूरको घर किन्दै पाकिस्तान सरकार: Dekhapadhi
बलिउडहस्ती दिलीप कुमार र राज कपूरको घर किन्दै पाकिस्तान सरकार
काठमाडौं। पाकिस्तानको खैबर-पख्तुनख्वाको प्रान्तीय सरकारले लोकप्रिय भारतीय सिनेकलाकार दिलीप कुमार र राज कपूरको पैतृक घर किन्ने निर्णय गरेको छ।

यी दुई सुपर स्टारको पैतृक घर पाकिस्तानको पेसावरमा जर्जर अवस्थामा रहेका छन्। यी घर त्यहाँको सरकारले ध्वस्त पार्न सक्ने खतरा औंल्याइएको थियो।

खैबर-पख्तुनख्वा पाकिस्तानी प्रधानमन्त्री इमरान खानको गृहराज्य पनि हो। त्यहाँको सरकारले यी दुवै हवेलीलाई राष्ट्रिय धरोहर घोषित गरेको छ।

खैबर-पख्तुनख्वाको पुरातत्व विभाग प्रमुख डा. अब्दुस समद खानका अनुसार दुवै ऐतिहासिक भवनको मूल्य निर्धारण गर्न पेसावरस्थि उपआयुक्तलाई आधिकारिक पत्र लेखिसकिएको छ।

उक्त क्षेत्रमा भारत-पाकिस्तान विभाजन हुनुअघि ती अभिनेताहरुको जन्म भएको थियो। उनीहरूको बाल्यकाल त्यहीँ बितेको थियो। राज कपूरको पैतृक घरलाई ‘कपूर हवेली’ नाम दिइएको थियो। उक्त भवन १९१८ देखि १९२२ बीचको समयमा बनाइएको थियो।

अभिनेता दिलीप कुमारको सय वर्ष पुरानो पैतृक घर पनि सोही क्षेत्रमा पर्छ। उक्त घर जर्जर अवस्थामा छ। २०१४ मा नवाज सरिफ सरकारले सो घरलाई राष्ट्रिय धरोहर घोषित गरेको थियो।

ती भवन खरिद गर्ने मानिसले उक्त ठाउँमा कमर्सियल प्लाजा बनाउन खोजेका थिए। तर सरकारले त्यसलाई संरक्षण गरेर राखेको थियो। कपूर हवेली किन्ने व्यक्तिले अहिले त्यसको मूल्य दुई सय करोड राखेका थिए।

(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्