इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए। चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। 

शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो। त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। रासस

" /> इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए। चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। 

शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो। त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। रासस

"> बालिका हत्याको आरोपमा एक किशोर पक्राउ : Dekhapadhi
बालिका हत्याको आरोपमा एक किशोर पक्राउ  <p style="text-align: justify;">इनरुवा। सुनसरीको बराहक्षेत्र नगरपालिका-१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए। चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै राखेर छिमेकीको घरमा गएका बेला चटपटे किन्न आएका किशोरसँग विवाद भएको थियो। त्यसपछि ती किशोरले बोतलले प्रहार गर्नुका साथै घाँटी कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको भन्दै प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्