काठमाडौं। भारतीय धनाढ्य मुकेश अम्बानीले जियो टेलिकमपछि रिलायन्स रिटेलमा विदेशी लगानी ल्याउन शुरू गरेका छन्।

अम्बानीले जियोमा अमेरिकाबाट अर्बौं डलरको विदेशी लगानी भित्र्याइसकेका छन्।

कोरोना महामारीकै बीच जियोको शेयर बेचेर  विश्वको छैटौं धनी व्यक्तीको सूचीमा आइसकेका उनले रिलायन्स रिटेल कम्पनीमा अमेरिकी लगानी भित्र्याएका हुन्।

अमेरिकाको निजी म्युचुअल फण्ड सिल्वरलेकले रिटेलमा ७ हजार करोड भारतीय रूपैयाँको लगानी गरेको हो। सिल्वरलेकले त्यसबापत रिलायन्स रिटेलको १.७५ प्रतिशत शेयर स्वामित्व पाएको छ।

अम्बानीको कम्पनीमा सिल्वरलेकको यो दोस्रो लगानी हो। यसअघि उसले जियो टेलिकममा १० हजार करोड भारु लगानी गरेको थियो।

" /> काठमाडौं। भारतीय धनाढ्य मुकेश अम्बानीले जियो टेलिकमपछि रिलायन्स रिटेलमा विदेशी लगानी ल्याउन शुरू गरेका छन्।

अम्बानीले जियोमा अमेरिकाबाट अर्बौं डलरको विदेशी लगानी भित्र्याइसकेका छन्।

कोरोना महामारीकै बीच जियोको शेयर बेचेर  विश्वको छैटौं धनी व्यक्तीको सूचीमा आइसकेका उनले रिलायन्स रिटेल कम्पनीमा अमेरिकी लगानी भित्र्याएका हुन्।

अमेरिकाको निजी म्युचुअल फण्ड सिल्वरलेकले रिटेलमा ७ हजार करोड भारतीय रूपैयाँको लगानी गरेको हो। सिल्वरलेकले त्यसबापत रिलायन्स रिटेलको १.७५ प्रतिशत शेयर स्वामित्व पाएको छ।

अम्बानीको कम्पनीमा सिल्वरलेकको यो दोस्रो लगानी हो। यसअघि उसले जियो टेलिकममा १० हजार करोड भारु लगानी गरेको थियो।

"> जियो टेलिकमपछि रिलायन्स रिटेलमा विदेशी लगानी भित्र्याउँदै अम्बानी: Dekhapadhi
जियो टेलिकमपछि रिलायन्स रिटेलमा विदेशी लगानी भित्र्याउँदै अम्बानी
काठमाडौं। भारतीय धनाढ्य मुकेश अम्बानीले जियो टेलिकमपछि रिलायन्स रिटेलमा विदेशी लगानी ल्याउन शुरू गरेका छन्।

अम्बानीले जियोमा अमेरिकाबाट अर्बौं डलरको विदेशी लगानी भित्र्याइसकेका छन्।

कोरोना महामारीकै बीच जियोको शेयर बेचेर  विश्वको छैटौं धनी व्यक्तीको सूचीमा आइसकेका उनले रिलायन्स रिटेल कम्पनीमा अमेरिकी लगानी भित्र्याएका हुन्।

अमेरिकाको निजी म्युचुअल फण्ड सिल्वरलेकले रिटेलमा ७ हजार करोड भारतीय रूपैयाँको लगानी गरेको हो। सिल्वरलेकले त्यसबापत रिलायन्स रिटेलको १.७५ प्रतिशत शेयर स्वामित्व पाएको छ।

अम्बानीको कम्पनीमा सिल्वरलेकको यो दोस्रो लगानी हो। यसअघि उसले जियो टेलिकममा १० हजार करोड भारु लगानी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्