काठमाडौं। पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य मात्र बदली रहेको छ।

आज पनि बिहानैदेखि मौसम सफा देखिएको छ। 

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना छ। 

राति प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा  हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

" /> काठमाडौं। पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य मात्र बदली रहेको छ।

आज पनि बिहानैदेखि मौसम सफा देखिएको छ। 

आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना छ। 

राति प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा  हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

"> आज पनि अधिकांश ठाउँको मौसम सफा रहने: Dekhapadhi
आज पनि अधिकांश ठाउँको मौसम सफा रहने <p style="text-align: justify;">काठमाडौं। पहाडी भू-भागको मौसममा आंशिकदेखि सामान्य मात्र बदली रहेको छ।</p> <p style="text-align: justify;">आज पनि बिहानैदेखि मौसम सफा देखिएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना छ।&nbsp;</p> <p style="text-align: justify;">राति प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा &nbsp;हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्