काठमाडौं । बझाङको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहोराको थप कर्तुत बाहिरिएको छ। यसअघि पनि उनले १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको खुलेको छ। र, बलात्कार जस्तो गम्भीर प्रकृतिको आपराधिक घटना मिलापत्रमा टुङ्ग्याएको पाइएको छ। जुन मिलापत्र कानुनको बर्खिलाप गएर लिखितरुपमै गरिएको छ।
यसअघि राजेन्द्रले अञ्जाम दिएको बलात्कारको घटना चाहिँ साउन २९ गतेको हो। घटनाको दुई दिनपछि (३१ गते) घटना रफादफा गर्न मिलापत्र गरिएको खुल्न आएको छ। बलात्कृत ती बालिका पनि दलित नै थिइन्।
मिलापत्रमा उल्लेख भएअनुसार १४ वर्षीया ती बालिका घट्ट गएका समयमा राजेन्द्रले बलात्कार गरेका हुन्। बलात्कृत बालिकाले आफूमाथि भएको सबै घटनाक्रम बताएपछि गाउँका ठूलाठालू भनिएकाहरूले दबाबमा मिलापत्र गराएका हुन्। मिलापत्र भनिएको कागजमा यदि बलात्कृत बालिकाको गर्भ रहन गएमा राजेन्द्रलाई नै जिम्मा लगाउने भनि उल्लेख गरिएको छ।
' ............... दमाईकी छोरी वर्ष १४ कि बालिकालाई घट्ट पिन्न गएवापत सोही ठाउँमा त्यो बालिकालाई बलात्कार भएको घटना भएको थियो, त्यसको पेटमा बच्चा जन्म भएको भए त्यसको जिम्मेवारी लिउँला भनि यो कागजमा हस्ताक्षर गरेको छु, सो कुरा झुठो ठहरेमा कानुनी कारबाही बमोजिम सहनेछु। साथै त्यसभन्दा पछि यो बालिकालाई दोबारा कुटपिट गरेभने सिधै नजिकैको प्रहरी चौकीमा यो कागज पेश गर्नेछु,' मिलापत्रमा लेखिएको छ।
त्यतिबेला राजेन्द्रले ती बालिकालाई बलात्कारसँगै कुटपिट पनि गरेका थिए। बलात्कार जस्तो गम्भीर प्रकृतिको आपराधिक घटना दबाउन ५ जनाको संलग्नता देखिएको छ। देखापढीलाई प्राप्त जानकारी अनुसार मिलापत्र गराउनेमा पीडक र पीडित पक्षबाट ३/३ जना छन्। (प्रहरीको अनुसन्धानमा बाधा पुग्न सक्ने र आरोपितहरू भाग्न सक्ने भएकाले यहाँ मिलापत्र गराउनेहरूको नाम उल्लेख गरिएको छैन।)
“बलात्कृत बालिका र परिवारलाई मिल्न धम्कीसहित चर्को दबाब दिए”, स्रोतले देखापढीसँग भन्यो, “मिल्दैनौं, प्रहरीकहाँ जान्छौं भनेर जति प्रयास गरे पनि त्यसो हुन सकेन।”
यतिसम्मकी मिलापत्र गराउनेहरूले ‘पात’ मा राखेर ५ सय रूपैयाँ बलात्कृत बालिकाको हातमा थमाइ दिए। जसलाई  मिलापत्र गराउनेहरूले ‘दक्षिणा’ भनेका थिए।
बलात्कारको घटनालाई फौजदारी प्रकृतिको जघन्य अपराधको रूपमा कानुनले व्याख्या गरेको छ। जुन घटनामा मेलमिलाप हुँदैन। र, जो कोहीले गर्नु र गराउनु हुँदैन। बरू यस्तो घटना भएको थाहा पाएमा प्रहरी प्रशासनलाई थाहा दिनुपर्दछ। जुन नागरिकको कर्तव्य पनि हो।
तर, बालिका बलात्कृत भएको उक्त घटना बालिका र उनको परिवारलाई डरधम्की दिएर पीडक परिवार र समाजको केही गन्यमान्य भनिएका भेला भइ मिलापत्र गरेको देखिएको छ। यसले गर्दा मिलापत्र गराउनेहरू बलात्कार जस्तो आपराधिक घटनामा संलग्न नभएपनि अपराध लुकाएर कर्तव्य बिमुख भएको र मिलापत्र गरेर अपराधमा संलग्नलाई थप अपराधका लागि प्रोत्साहन गर्ने कार्यमा मतियार बनेको देखिएको छ।
यस्तो कार्यमा संलग्नताको कसूर प्रमाणित भए कैद र जरिवानासम्मको व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा छ।
संहिताको दफा ३६ मा भनिएको छ, ‘कुनै कसूर गर्ने नियतले त्यस्तो कसूर वा अन्य कसूर गर्न सहयोग पुर्‍याउने वा कसूर गरिसकेपछि कसूरदारलाई भगाउने, लुकाउने वा कसूर गर्न वा गराउन साधन उलपब्ध गराउने वा अन्य कुनै किसिमले सहयोग पुर्‍याउने व्यक्ति मतियार मानिनेछ।'
त्यस्तो मतियारलाई कसूरदारलाई सरहको सजाय हुने प्रावधान छ। मिलापत्रमा उल्लेख भए अनुसार वालिकाको उमेर १४ वर्ष हो। र, कानुनतः १४ वर्ष भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिका बलात्कृत भए १२ वर्षदेखि १४ वर्षसम्म कैद सजायको व्यवस्था छ। यसले गर्दा मिलापत्र गराउनेहरूको कसूर मतियारको रूपमा प्रमाणित भए उनीहरूलाई उल्लेखित कैद सजाय हुन सक्ने देखिन्छ।
सम्झनाको हत्या आरोपमा पक्राउ परेका राजेन्द्रको महिना दिनअघिको यो कर्तुतले उनी खराब आचरण भएका व्यक्ति भएको प्रष्ट पारिसकेको छ। प्रहरीले पनि सम्झनाको हत्यामा राजेन्द्र संलग्न भएका तथ्यहरू फेला जनाएको छ। नग्न अवस्थामा फेला परेको सम्झनाको शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
" /> काठमाडौं । बझाङको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहोराको थप कर्तुत बाहिरिएको छ। यसअघि पनि उनले १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको खुलेको छ। र, बलात्कार जस्तो गम्भीर प्रकृतिको आपराधिक घटना मिलापत्रमा टुङ्ग्याएको पाइएको छ। जुन मिलापत्र कानुनको बर्खिलाप गएर लिखितरुपमै गरिएको छ।
यसअघि राजेन्द्रले अञ्जाम दिएको बलात्कारको घटना चाहिँ साउन २९ गतेको हो। घटनाको दुई दिनपछि (३१ गते) घटना रफादफा गर्न मिलापत्र गरिएको खुल्न आएको छ। बलात्कृत ती बालिका पनि दलित नै थिइन्।
मिलापत्रमा उल्लेख भएअनुसार १४ वर्षीया ती बालिका घट्ट गएका समयमा राजेन्द्रले बलात्कार गरेका हुन्। बलात्कृत बालिकाले आफूमाथि भएको सबै घटनाक्रम बताएपछि गाउँका ठूलाठालू भनिएकाहरूले दबाबमा मिलापत्र गराएका हुन्। मिलापत्र भनिएको कागजमा यदि बलात्कृत बालिकाको गर्भ रहन गएमा राजेन्द्रलाई नै जिम्मा लगाउने भनि उल्लेख गरिएको छ।
' ............... दमाईकी छोरी वर्ष १४ कि बालिकालाई घट्ट पिन्न गएवापत सोही ठाउँमा त्यो बालिकालाई बलात्कार भएको घटना भएको थियो, त्यसको पेटमा बच्चा जन्म भएको भए त्यसको जिम्मेवारी लिउँला भनि यो कागजमा हस्ताक्षर गरेको छु, सो कुरा झुठो ठहरेमा कानुनी कारबाही बमोजिम सहनेछु। साथै त्यसभन्दा पछि यो बालिकालाई दोबारा कुटपिट गरेभने सिधै नजिकैको प्रहरी चौकीमा यो कागज पेश गर्नेछु,' मिलापत्रमा लेखिएको छ।
त्यतिबेला राजेन्द्रले ती बालिकालाई बलात्कारसँगै कुटपिट पनि गरेका थिए। बलात्कार जस्तो गम्भीर प्रकृतिको आपराधिक घटना दबाउन ५ जनाको संलग्नता देखिएको छ। देखापढीलाई प्राप्त जानकारी अनुसार मिलापत्र गराउनेमा पीडक र पीडित पक्षबाट ३/३ जना छन्। (प्रहरीको अनुसन्धानमा बाधा पुग्न सक्ने र आरोपितहरू भाग्न सक्ने भएकाले यहाँ मिलापत्र गराउनेहरूको नाम उल्लेख गरिएको छैन।)
“बलात्कृत बालिका र परिवारलाई मिल्न धम्कीसहित चर्को दबाब दिए”, स्रोतले देखापढीसँग भन्यो, “मिल्दैनौं, प्रहरीकहाँ जान्छौं भनेर जति प्रयास गरे पनि त्यसो हुन सकेन।”
यतिसम्मकी मिलापत्र गराउनेहरूले ‘पात’ मा राखेर ५ सय रूपैयाँ बलात्कृत बालिकाको हातमा थमाइ दिए। जसलाई  मिलापत्र गराउनेहरूले ‘दक्षिणा’ भनेका थिए।
बलात्कारको घटनालाई फौजदारी प्रकृतिको जघन्य अपराधको रूपमा कानुनले व्याख्या गरेको छ। जुन घटनामा मेलमिलाप हुँदैन। र, जो कोहीले गर्नु र गराउनु हुँदैन। बरू यस्तो घटना भएको थाहा पाएमा प्रहरी प्रशासनलाई थाहा दिनुपर्दछ। जुन नागरिकको कर्तव्य पनि हो।
तर, बालिका बलात्कृत भएको उक्त घटना बालिका र उनको परिवारलाई डरधम्की दिएर पीडक परिवार र समाजको केही गन्यमान्य भनिएका भेला भइ मिलापत्र गरेको देखिएको छ। यसले गर्दा मिलापत्र गराउनेहरू बलात्कार जस्तो आपराधिक घटनामा संलग्न नभएपनि अपराध लुकाएर कर्तव्य बिमुख भएको र मिलापत्र गरेर अपराधमा संलग्नलाई थप अपराधका लागि प्रोत्साहन गर्ने कार्यमा मतियार बनेको देखिएको छ।
यस्तो कार्यमा संलग्नताको कसूर प्रमाणित भए कैद र जरिवानासम्मको व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा छ।
संहिताको दफा ३६ मा भनिएको छ, ‘कुनै कसूर गर्ने नियतले त्यस्तो कसूर वा अन्य कसूर गर्न सहयोग पुर्‍याउने वा कसूर गरिसकेपछि कसूरदारलाई भगाउने, लुकाउने वा कसूर गर्न वा गराउन साधन उलपब्ध गराउने वा अन्य कुनै किसिमले सहयोग पुर्‍याउने व्यक्ति मतियार मानिनेछ।'
त्यस्तो मतियारलाई कसूरदारलाई सरहको सजाय हुने प्रावधान छ। मिलापत्रमा उल्लेख भए अनुसार वालिकाको उमेर १४ वर्ष हो। र, कानुनतः १४ वर्ष भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिका बलात्कृत भए १२ वर्षदेखि १४ वर्षसम्म कैद सजायको व्यवस्था छ। यसले गर्दा मिलापत्र गराउनेहरूको कसूर मतियारको रूपमा प्रमाणित भए उनीहरूलाई उल्लेखित कैद सजाय हुन सक्ने देखिन्छ।
सम्झनाको हत्या आरोपमा पक्राउ परेका राजेन्द्रको महिना दिनअघिको यो कर्तुतले उनी खराब आचरण भएका व्यक्ति भएको प्रष्ट पारिसकेको छ। प्रहरीले पनि सम्झनाको हत्यामा राजेन्द्र संलग्न भएका तथ्यहरू फेला जनाएको छ। नग्न अवस्थामा फेला परेको सम्झनाको शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
"> '१४ वर्षीया बालिका बलात्कार गरेर मिलापत्रमा उम्किएका थिए सम्झनाका हत्यारा !': Dekhapadhi १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको भनिएका राजेन्द्रले यसअघि पनि गाउँकै १४ वर्षीया बालिकालाई बलात्कार गरेको खुल्यो।
• साउनको २९ गते राजेन्द्रबाट १४ वर्षीया दलित बालिका बलात्कृत भएकी थिइन्।
• साउनको ३१ गते पीडित बालिका र परिवारलाई धम्की दिएर मिलापत्र गराइएको थियो।
• मिलापत्र गराउन दुबै पक्षका ६ जना संलग्न।
'१४ वर्षीया बालिका बलात्कार गरेर मिलापत्रमा उम्किएका थिए सम्झनाका हत्यारा !'
काठमाडौं । बझाङको मष्टा गाउँपालिका-२ खिकालाकी १२ वर्षीया बालिका सम्झना कामीको हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहोराको थप कर्तुत बाहिरिएको छ। यसअघि पनि उनले १४ वर्षीया एक बालिकालाई बलात्कार गरेको खुलेको छ। र, बलात्कार जस्तो गम्भीर प्रकृतिको आपराधिक घटना मिलापत्रमा टुङ्ग्याएको पाइएको छ। जुन मिलापत्र कानुनको बर्खिलाप गएर लिखितरुपमै गरिएको छ।
यसअघि राजेन्द्रले अञ्जाम दिएको बलात्कारको घटना चाहिँ साउन २९ गतेको हो। घटनाको दुई दिनपछि (३१ गते) घटना रफादफा गर्न मिलापत्र गरिएको खुल्न आएको छ। बलात्कृत ती बालिका पनि दलित नै थिइन्।
मिलापत्रमा उल्लेख भएअनुसार १४ वर्षीया ती बालिका घट्ट गएका समयमा राजेन्द्रले बलात्कार गरेका हुन्। बलात्कृत बालिकाले आफूमाथि भएको सबै घटनाक्रम बताएपछि गाउँका ठूलाठालू भनिएकाहरूले दबाबमा मिलापत्र गराएका हुन्। मिलापत्र भनिएको कागजमा यदि बलात्कृत बालिकाको गर्भ रहन गएमा राजेन्द्रलाई नै जिम्मा लगाउने भनि उल्लेख गरिएको छ।
' ............... दमाईकी छोरी वर्ष १४ कि बालिकालाई घट्ट पिन्न गएवापत सोही ठाउँमा त्यो बालिकालाई बलात्कार भएको घटना भएको थियो, त्यसको पेटमा बच्चा जन्म भएको भए त्यसको जिम्मेवारी लिउँला भनि यो कागजमा हस्ताक्षर गरेको छु, सो कुरा झुठो ठहरेमा कानुनी कारबाही बमोजिम सहनेछु। साथै त्यसभन्दा पछि यो बालिकालाई दोबारा कुटपिट गरेभने सिधै नजिकैको प्रहरी चौकीमा यो कागज पेश गर्नेछु,' मिलापत्रमा लेखिएको छ।
त्यतिबेला राजेन्द्रले ती बालिकालाई बलात्कारसँगै कुटपिट पनि गरेका थिए। बलात्कार जस्तो गम्भीर प्रकृतिको आपराधिक घटना दबाउन ५ जनाको संलग्नता देखिएको छ। देखापढीलाई प्राप्त जानकारी अनुसार मिलापत्र गराउनेमा पीडक र पीडित पक्षबाट ३/३ जना छन्। (प्रहरीको अनुसन्धानमा बाधा पुग्न सक्ने र आरोपितहरू भाग्न सक्ने भएकाले यहाँ मिलापत्र गराउनेहरूको नाम उल्लेख गरिएको छैन।)
“बलात्कृत बालिका र परिवारलाई मिल्न धम्कीसहित चर्को दबाब दिए”, स्रोतले देखापढीसँग भन्यो, “मिल्दैनौं, प्रहरीकहाँ जान्छौं भनेर जति प्रयास गरे पनि त्यसो हुन सकेन।”
यतिसम्मकी मिलापत्र गराउनेहरूले ‘पात’ मा राखेर ५ सय रूपैयाँ बलात्कृत बालिकाको हातमा थमाइ दिए। जसलाई  मिलापत्र गराउनेहरूले ‘दक्षिणा’ भनेका थिए।
बलात्कारको घटनालाई फौजदारी प्रकृतिको जघन्य अपराधको रूपमा कानुनले व्याख्या गरेको छ। जुन घटनामा मेलमिलाप हुँदैन। र, जो कोहीले गर्नु र गराउनु हुँदैन। बरू यस्तो घटना भएको थाहा पाएमा प्रहरी प्रशासनलाई थाहा दिनुपर्दछ। जुन नागरिकको कर्तव्य पनि हो।
तर, बालिका बलात्कृत भएको उक्त घटना बालिका र उनको परिवारलाई डरधम्की दिएर पीडक परिवार र समाजको केही गन्यमान्य भनिएका भेला भइ मिलापत्र गरेको देखिएको छ। यसले गर्दा मिलापत्र गराउनेहरू बलात्कार जस्तो आपराधिक घटनामा संलग्न नभएपनि अपराध लुकाएर कर्तव्य बिमुख भएको र मिलापत्र गरेर अपराधमा संलग्नलाई थप अपराधका लागि प्रोत्साहन गर्ने कार्यमा मतियार बनेको देखिएको छ।
यस्तो कार्यमा संलग्नताको कसूर प्रमाणित भए कैद र जरिवानासम्मको व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा छ।
त्यस्तो मतियारलाई कसूरदारलाई सरहको सजाय हुने प्रावधान छ। मिलापत्रमा उल्लेख भए अनुसार वालिकाको उमेर १४ वर्ष हो। र, कानुनतः १४ वर्ष भन्दा बढी १६ वर्ष भन्दा कम उमेरकी बालिका बलात्कृत भए १२ वर्षदेखि १४ वर्षसम्म कैद सजायको व्यवस्था छ। यसले गर्दा मिलापत्र गराउनेहरूको कसूर मतियारको रूपमा प्रमाणित भए उनीहरूलाई उल्लेखित कैद सजाय हुन सक्ने देखिन्छ।
सम्झनाको हत्या आरोपमा पक्राउ परेका राजेन्द्रको महिना दिनअघिको यो कर्तुतले उनी खराब आचरण भएका व्यक्ति भएको प्रष्ट पारिसकेको छ। प्रहरीले पनि सम्झनाको हत्यामा राजेन्द्र संलग्न भएका तथ्यहरू फेला जनाएको छ। नग्न अवस्थामा फेला परेको सम्झनाको शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुन सक्ने प्रहरीको प्रारम्भिक निष्कर्ष छ।
प्रतिक्रिया दिनुहोस्