आगलागीबाट करिब ४५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट
<p>बाँके। नेपालगंज उपमहानगरपालिका–१३ गंगापुरस्थित आरएनके फुड प्रोडक्सनमा विद्युत लाईन सट भई आगलागी हुँदा करिब ४५ लाख रुपैयाँ बराबरको धनमान नष्ट भएको छ।</p>
<p>दुना, प्लेट मेशिन, पेपरकप मेशिन, कच्चा पदार्थ लगायत बिभिन्न सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। </p>
<p>घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ। <br />
</p>
प्रतिक्रिया दिनुहोस्
