काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ठाउँमा आठजना मृत फेला परेका छन्।

प्रहरीका अनुसार काठमाडौं, बारा, सप्तरी, दाङ, रुपन्देही, बर्दिया, सर्लाही र नवलपरासी (पूर्व) मा उनीहरू मृत अवस्थामा फेला परेका हुन्।

काठमाडौं महानगरपालिका-३ महाराजगञ्‍ज बस्ने ८० वर्षीया रुकमणी श्रेष्ठ आफ्नै घरमा मृत फेला परेकि छिन्।

बाराको कलैया उपमहानगरपालिका-२४ मनहर्वा बस्ने ४५ वर्षीय महेन्द्र चौधरी जितपुर सिमरा उपमहानगरपालिका-१८ बडर्हवास्थित धान खेतमा मृत भेटिएका छन्।

सप्तरीको तिरहुत गाउँपालिका-२ मैनाकडेरी बस्ने ५० वर्षीया दायमन देवी यादव घरको आँगनमा रहेको शौचालयनजिक मृत फेला परेकी छन् भने दाङको राप्ती गाउँपालिका-३ खुरुरियास्थित राप्ती नदीको बगरमा पहिचान नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव भेटिएको छ।

त्यस्तै रुपन्देहीको देवदह नगरपालिका-१२ पुरुषोतमपुरको रोहिणी खोला किनारमा अन्दाजी ४० वर्षीया महिलाको बेवारिसे शव फेला परेको छ।

बर्दियाको ठाकुरबाबा नगरपालिका-८ बाहुनपुर बस्ने २५ वर्षीय डिल्ली दमाई सोही नगरपालिका-८ सुखाड सुतैया सामुदायिक वनस्थित डुङ्गा खोलाको किनारमा मृत भेटिएका छन्।

सर्लाहीको मलगंवा नगरपालिका–६ सुखैनिया टोल बस्ने ५० वर्षीय चन्द्र किशोर पासवान आफ्नै खेतमा जमेको पानीमा मृत अवस्थामा पेला परेका छन्।
उता नवलपरासी (पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका-६ स्थित पुरानो भन्सार कार्यालयको दक्षिणतर्फ कोठामा हाल पहिचान नखुलेका करिब ५० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्‍न ठाउँमा आठजना मृत फेला परेका छन्।

"> छुट्टाछुट्टै ठाउँमा आठजना मृत फेला: Dekhapadhi
छुट्टाछुट्टै ठाउँमा आठजना मृत फेला

प्रतिक्रिया दिनुहोस्