काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका-९, खरङ्गास्थित सडकमा ना ५ ख ४६५२ नम्बरको ट्रकले ना ४३ प ७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा रतनपुर-२ बस्ने ३० वर्षीय सुर्य स्याङ्तानको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ १८ वर्षीया बिनिता स्याङ्तानलाई सोही अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भरतपुर पठाइएको छ।  ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी मकवानपुरको गढी गाउँपालिका-२ स्थित सडकमा ना ३९ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३० फिट तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ धमिलेका ४६ वर्षीय भरत पुडासैनीको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको सन्चो अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका-३, मक्रान्चुली बस्ने ४१ वर्षीय कुमार पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको छ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१, धम्बोझी चोकमा भे ५ प १६५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नेपालगञ्ज उपमहानगरपालिका-२ बस्ने ४८ वर्षीय दानबहादुर सुनारको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

" /> काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका-९, खरङ्गास्थित सडकमा ना ५ ख ४६५२ नम्बरको ट्रकले ना ४३ प ७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा रतनपुर-२ बस्ने ३० वर्षीय सुर्य स्याङ्तानको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ १८ वर्षीया बिनिता स्याङ्तानलाई सोही अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भरतपुर पठाइएको छ।  ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी मकवानपुरको गढी गाउँपालिका-२ स्थित सडकमा ना ३९ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३० फिट तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ धमिलेका ४६ वर्षीय भरत पुडासैनीको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको सन्चो अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका-३, मक्रान्चुली बस्ने ४१ वर्षीय कुमार पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको छ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१, धम्बोझी चोकमा भे ५ प १६५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नेपालगञ्ज उपमहानगरपालिका-२ बस्ने ४८ वर्षीय दानबहादुर सुनारको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

"> सवारी दुर्घटनामा तीनजनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा तीनजनाको मृत्यु
काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका-९, खरङ्गास्थित सडकमा ना ५ ख ४६५२ नम्बरको ट्रकले ना ४३ प ७२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक बारा रतनपुर-२ बस्ने ३० वर्षीय सुर्य स्याङ्तानको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएकी मोटरसाइकलमा सवार सोही ठाउँ १८ वर्षीया बिनिता स्याङ्तानलाई सोही अस्पताल हुँदै थप उपचारका लागि मेडिकल कलेज भरतपुर पठाइएको छ।  ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी मकवानपुरको गढी गाउँपालिका-२ स्थित सडकमा ना ३९ प ९५४२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ३० फिट तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही गाउँपालिका-३ धमिलेका ४६ वर्षीय भरत पुडासैनीको मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका उनको सन्चो अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका-३, मक्रान्चुली बस्ने ४१ वर्षीय कुमार पराजुलीको सोही अस्पतालमा उपचार भइरहेको छ।

बाँकेको नेपालगंज उपमहानगरपालिका-१, धम्बोझी चोकमा भे ५ प १६५६ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नेपालगञ्ज उपमहानगरपालिका-२ बस्ने ४८ वर्षीय दानबहादुर सुनारको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नर्सिङहोम नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्