दाङ। तुलसीपुर उपमहानगरपालिका-६ भुईयारथान बस्ने कुमार सुनारको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय रोशन बुढाथोकी सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ९५० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो। 

उनीहरूबारे थप अनुसन्धान र कारबाही थालिएको प्रहरीले जनाएको छ। 

" /> दाङ। तुलसीपुर उपमहानगरपालिका-६ भुईयारथान बस्ने कुमार सुनारको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय रोशन बुढाथोकी सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ९५० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो। 

उनीहरूबारे थप अनुसन्धान र कारबाही थालिएको प्रहरीले जनाएको छ। 

"> दाङमा तास खेलिरहेका १३ जना पक्राउ: Dekhapadhi
दाङमा तास खेलिरहेका १३ जना पक्राउ <p style="text-align: justify;">दाङ। तुलसीपुर उपमहानगरपालिका-६ भुईयारथान बस्ने कुमार सुनारको घरमा तास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका-६ बस्ने २८ वर्षीय रोशन बुढाथोकी सहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार ९५० रूपैयाँ र ५ बुक तास सहित पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">उनीहरूबारे थप अनुसन्धान र कारबाही थालिएको प्रहरीले जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्