काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-६ स्कुल मार्गस्थित लेक टावर होटलको कोठाबाट १० किलो ५०० ग्राम अफिम, अफिम तौल गर्ने एक थान डिजिटल तराजु, चार थान मोबाइलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-१ घर भएका ५० वर्षीय गज पुन, सोही ठाउँ बस्ने ४० वर्षीय चक्करबहादुर पुन र गोरखा सुलिकोट गाउँपालिका-६ घर भएका २४ वर्षीय रवि गुरुङ छन्।

विभिन्न जिल्लाबाट लागुऔषध अफिम खरिद तथा संकलन गरी बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त होटेल जाँच गर्ने क्रममा अफिम फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी कास्कीकै पोखरा महानगरपालिका-१३ स्थित बाटोबाट नियन्त्रित लागुऔषध २३ एम्पुल डाइजेपाम, २४ एम्पुल फेनारगन र २४ एम्पुल नुर्फिन सहित सोही वडा बस्ने २५ वर्षीय दिपेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त स्थानमा बाटोमा हिँडिरहेका उनलाई जाँच गर्दा लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ छापा गहतेबाट करिब तीन किलो १२४ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६२ वर्षीय तुलबहादुर क्षेत्री र सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय कृष्णबहादुर गुरुङ छन्।

उक्त स्थानमा गाँजा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी अर्जुन चौपारीबाट खटिएको प्रहरीले तुलबहादुरको घरबाट करिब तीन किलो र कृष्णको घरबाट १२४ ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-६ स्कुल मार्गस्थित लेक टावर होटलको कोठाबाट १० किलो ५०० ग्राम अफिम, अफिम तौल गर्ने एक थान डिजिटल तराजु, चार थान मोबाइलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-१ घर भएका ५० वर्षीय गज पुन, सोही ठाउँ बस्ने ४० वर्षीय चक्करबहादुर पुन र गोरखा सुलिकोट गाउँपालिका-६ घर भएका २४ वर्षीय रवि गुरुङ छन्।

विभिन्न जिल्लाबाट लागुऔषध अफिम खरिद तथा संकलन गरी बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त होटेल जाँच गर्ने क्रममा अफिम फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी कास्कीकै पोखरा महानगरपालिका-१३ स्थित बाटोबाट नियन्त्रित लागुऔषध २३ एम्पुल डाइजेपाम, २४ एम्पुल फेनारगन र २४ एम्पुल नुर्फिन सहित सोही वडा बस्ने २५ वर्षीय दिपेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त स्थानमा बाटोमा हिँडिरहेका उनलाई जाँच गर्दा लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ छापा गहतेबाट करिब तीन किलो १२४ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६२ वर्षीय तुलबहादुर क्षेत्री र सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय कृष्णबहादुर गुरुङ छन्।

उक्त स्थानमा गाँजा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी अर्जुन चौपारीबाट खटिएको प्रहरीले तुलबहादुरको घरबाट करिब तीन किलो र कृष्णको घरबाट १२४ ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> पोखरामा साढे १० किलाे अफिमसहित तीनजना पक्राउ: Dekhapadhi
पोखरामा साढे १० किलाे अफिमसहित तीनजना पक्राउ
काठमाडौं। कास्कीको पोखरा महानगरपालिका-६ स्कुल मार्गस्थित लेक टावर होटलको कोठाबाट १० किलो ५०० ग्राम अफिम, अफिम तौल गर्ने एक थान डिजिटल तराजु, चार थान मोबाइलसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रुकुम (पूर्व) पुथा उत्तरगंगा गाउँपालिका-१ घर भएका ५० वर्षीय गज पुन, सोही ठाउँ बस्ने ४० वर्षीय चक्करबहादुर पुन र गोरखा सुलिकोट गाउँपालिका-६ घर भएका २४ वर्षीय रवि गुरुङ छन्।

विभिन्न जिल्लाबाट लागुऔषध अफिम खरिद तथा संकलन गरी बिक्री गर्न लागेको भन्ने सूचनाको आधारमा लागुऔषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौं र लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उक्त होटेल जाँच गर्ने क्रममा अफिम फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी कास्कीकै पोखरा महानगरपालिका-१३ स्थित बाटोबाट नियन्त्रित लागुऔषध २३ एम्पुल डाइजेपाम, २४ एम्पुल फेनारगन र २४ एम्पुल नुर्फिन सहित सोही वडा बस्ने २५ वर्षीय दिपेश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त स्थानमा बाटोमा हिँडिरहेका उनलाई जाँच गर्दा लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो।

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-३ छापा गहतेबाट करिब तीन किलो १२४ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ६२ वर्षीय तुलबहादुर क्षेत्री र सोही गाउँपालिका-२ बस्ने २२ वर्षीय कृष्णबहादुर गुरुङ छन्।

उक्त स्थानमा गाँजा बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजा र प्रहरी चौकी अर्जुन चौपारीबाट खटिएको प्रहरीले तुलबहादुरको घरबाट करिब तीन किलो र कृष्णको घरबाट १२४ ग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्