ताप्लेजुङ। गुडिरहेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ। मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका-७ बहानन्दे सडकखण्डमा सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो।
डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना. ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ट्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो। चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। रासस
" />

ट्याक्टरबाट खसेर मृत्यु
<p style="text-align: justify;">ताप्लेजुङ। गुडिरहेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ। मेची राजमार्गअन्तर्गत फुङलिङ नगरपालिका-७ बहानन्दे सडकखण्डमा सोही ठाउँका २७ वर्षीय दीपेन्द्र ओख्राबुको आज मृत्यु भएको हो। </p>
<p style="text-align: justify;">डेविट खिम्दिङ निर्माण कम्पनीको नाममा रहेको ना. ६ त ३००० नम्बरको ट्याक्टरबाट खसेका ओख्राबुको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। </p>
<p style="text-align: justify;">ट्याक्टर काबेलीबाट बालुवा बोकेर सदरमुकामतर्फ आइरहेको थियो। चालक फरार छन् भने ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ। रासस </p>