कैलाली। गौरीफन्टा सीमा नाकाबाट अवैध सुनका गरगहना बरामद प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले अवैध सुन प्रकरणमा अनुसन्धानका लागि थप एक जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
पक्राउ पर्नेमा डोटीको केआईसिह गाउँपालिका-२ का २८ वर्षीय शिव भुल रहेका छन्। उनलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवारविचवा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

सीमा नाकाबाट अवैध सुनका गरगहना बरामद प्रकरणमा थप एकजना पक्राउ

कैलाली। गौरीफन्टा सीमा नाकाबाट अवैध सुनका गरगहना बरामद प्रकरणमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापाले अवैध सुन प्रकरणमा अनुसन्धानका लागि थप एक जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

सिफारिस

भारतबाट सुन चोरेर आएका दुई नेपाली सीमा नाकाबाट पक्राउ

पक्राउ पर्नेमा डोटीको केआईसिह गाउँपालिका-२ का २८ वर्षीय शिव भुल रहेका छन्। उनलाई कञ्चनपुरको कृष्णपुर नगरपालिकाको रैकवारविचवा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएकाे छ।

यसअघि प्रहरीले दुईजनालाई ४४० ग्राम सुनसहित पक्राउ गरेकाे थियाे।

पक्राउ परेकाहरू भारतको मुम्बईबाट आउँदै थिए।