कैलाली। सुदूरपश्चिम प्रदेशमा कार्यरत झण्डै डेढ सय प्रहरी कोरोना संक्रमित भएका छन।
सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार हिजोसम्म १४६ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्‍टि भएको छ। उनीहरू जवानदेखि सईसम्म छन्।
संक्रमितमध्ये कैलालीमा सबैभन्दा धेरै ११० जना छन्। सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत ८० जना, सशस्त्र प्रहरी गुल्ममा कार्यरत १७ जना,  जिल्ला प्रहरी कार्यालय कैलालीका १२ जना र प्रदेश ट्राफिक प्रहरी कार्यालयका एकजनामा संक्रमण देखिएको एसएसपी सिंहले बताए।
त्यस्तै कञ्चनपुरका ९ जना, बाजुराका ६ जना, अछामका ७ जना, डोटीका तीन जना, दार्चुलाका दुई जना, बैतडीका एक जना र बझाङका एक जना र प्रदेश प्रहरी कार्यालयमा कार्यरत पाँच जना प्रहरीमा संक्रमण देखिएको छ।
हालसम्म ८८ जना संक्रमणमुक्त भएका छन्।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा कार्यरत झण्डै डेढ सय प्रहरी कोरोना संक्रमित भएका छन।
सुदूरपश्चिम प्रहरी प्रदेश कार्यालयका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी) मुकेशकुमार सिंहका अनुसार हिजोसम्म १४६ जना प्रहरी कर्मचारीमा संक्रमण पुष्‍टि भएको छ। उनीहरू जवानदेखि सईसम्म छन्।
संक्रमितमध्ये कैलालीमा सबैभन्दा धेरै ११० जना छन्। सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत ८० जना, सशस्त्र प्रहरी गुल्ममा कार्यरत १७ जना,  जिल्ला प्रहरी कार्यालय कैलालीका १२ जना र प्रदेश ट्राफिक प्रहरी कार्यालयका एकजनामा संक्रमण देखिएको एसएसपी सिंहले बताए।
त्यस्तै कञ्चनपुरका ९ जना, बाजुराका ६ जना, अछामका ७ जना, डोटीका तीन जना, दार्चुलाका दुई जना, बैतडीका एक जना र बझाङका एक जना र प्रदेश प्रहरी कार्यालयमा कार्यरत पाँच जना प्रहरीमा संक्रमण देखिएको छ।
हालसम्म ८८ जना संक्रमणमुक्त भएका छन्।
"> सुदूरपश्‍चिममा कार्यरत १४६ प्रहरीमा कोरोना संक्रमण: Dekhapadhi
सुदूरपश्‍चिममा कार्यरत १४६ प्रहरीमा कोरोना संक्रमण
कैलाली। सुदूरपश्चिम प्रदेशमा कार्यरत झण्डै डेढ सय प्रहरी कोरोना संक्रमित भएका छन।
संक्रमितमध्ये कैलालीमा सबैभन्दा धेरै ११० जना छन्। सशस्त्र प्रहरी गण धनगढीमा कार्यरत ८० जना, सशस्त्र प्रहरी गुल्ममा कार्यरत १७ जना,  जिल्ला प्रहरी कार्यालय कैलालीका १२ जना र प्रदेश ट्राफिक प्रहरी कार्यालयका एकजनामा संक्रमण देखिएको एसएसपी सिंहले बताए।
त्यस्तै कञ्चनपुरका ९ जना, बाजुराका ६ जना, अछामका ७ जना, डोटीका तीन जना, दार्चुलाका दुई जना, बैतडीका एक जना र बझाङका एक जना र प्रदेश प्रहरी कार्यालयमा कार्यरत पाँच जना प्रहरीमा संक्रमण देखिएको छ।
हालसम्म ८८ जना संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया दिनुहोस्