काठमाडौं। विश्वव्यापी कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र ७८ हजार ३४३ जनाको उद्धार गरिएको छ।
महामारीको असहज परिस्थितका कारण अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपाली स्वदेश फर्कने क्रम जारी छ।
गैरआवासीय नेपाली संघ, विदेशस्थित दूतावास तथा नियोगहरूको संयुक्त पहलमा ३२ देशमा अलपत्र परेका उनीहरूको उद्धार गरिएको हो।
महामारी शुरू भएयता एनआरएनका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित कोभिड-१९ उच्चस्तरीय समिति विदेशमा अलपत्रमा परेका नेपालीको उद्धार र राहत वितरणमा रहेको संघले जनाएको छ।
" /> काठमाडौं। विश्वव्यापी कोभिड-१९ महामारीका कारण विदेशमा अलपत्र ७८ हजार ३४३ जनाको उद्धार गरिएको छ।महामारीको असहज परिस्थितका कारण अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपाली स्वदेश फर्कने क्रम जारी छ।

">