काठमाडौं । भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लमाथि लेखिएको उपन्यास ‘रणहार’ का लागि योगेश राजलाई वर्ष २०७५ को मदन पुरस्कार अर्पण गरिएको छ ।

ललितपुरको पाटनढोकामा आयोजित पुरस्कार वितरण समारोहमा योगेशलाई मदन पुरस्कार र कवि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलालाई ‘जगदम्बा श्री’ अर्पण गरिएको हो ।

पुरस्कार ग्रहण गरेपछि योगेशले ऐतिहासिक उपन्यास विवरणात्मक आख्यान भएको बताए ।

कार्यक्रममा बोल्दै उनले भने, “आफैं बोल्न नसक्ने रित्ता ठाउँ र बितेका जीवजन्तु र नरहेका चीजबिज सजीव भएर बोल्ने देश उपन्यासको कथा हो ।”

मदन पुरस्कार गुठीका अध्यक्ष कुन्द दीक्षितले दुवैको आरती उतार्दै माला पहि¥याएर जनही चार लाख रुपैयाँसहित ताम्रपत्र हस्तान्तरण गरेका थिए ।

सम्मानित बैरागी काइँलालाई साहित्यकार रमा शर्मा र प्राध्यापक डा.योगेन्द्र यादवले र योगेशलाई साहित्यकार तोया गुरुङ र मोदनाथ प्रश्रितले ‘उल्क्याएर’ मञ्चसम्म पु¥याएका थिए ।

कार्यक्रममा योगेशले इतिहासलाई उपन्यासमा उतार्नुका तीन आयाम पनि प्रस्तुत गरे ।

तेस्रो आयाम साहित्यिक अभियानका प्रारम्भकर्तामध्येका एक काइँलाले लामो समय लिम्बू भाषा तथा मुन्धुम संस्कार र संस्कृतिको अध्ययन–अनुसन्धान तथा अभिलेखीकरण गरेका छन् ।

“युगौंयुगदेखि श्रुतीपरम्परामा जीवित अमूर्त सम्पदा मुन्धुम सबैका दृष्टिमा पुगोस्, संरक्षण र सम्बद्र्धनमा आंशिक टेवा पुगोस् भनेर यस दिशामा सानो प्रयास गरेको हुँ,” काइँलाले भने ।

आधुनिक समयमा शिक्षा, विज्ञान, प्रविधि, बसाइँसराइँ, मिश्रित बसोबास, आधुनिकता र भूमण्डलीकरणको निरन्तर आक्रमणले अमूर्त सांस्कृतिक सम्पदाका रूपमा रहेको सामूहिक बुझाइ र ज्ञानको स्रोत मुन्धुम संकटग्रस्त बनेको काइँलाको भनाइ छ ।

गुठीमा प्राप्त २०७५ मा प्रकाशित २५७ पुस्तकमध्ये अन्तिम छनोटमा सात पुस्तकहरु ‘एकादेशमा’, ‘ओक्कल दोक्कल पिपल पात’, ‘ज्ञ’, ‘फातसुङ’, ‘मरीचिका’, ‘विचारको लाश’ र ‘रणहार’ परेका थिए । ती मध्ये ‘रणहार’ उत्कृष्ट ठहर भएको हो ।

२०१२ मा स्थापित मदन पुरस्कारबाट पहिलो पटक गद्य विधामा सत्यमोहन जोशीको ‘हाम्रो लोक संस्कृति’, सामाजिक शास्त्रमा चित्तरन्जन नेपालको ‘जनरल भीमसेन थापा’ तथा विज्ञान विधामा बलराम जोशीको ‘अधिकविभव स्थिरविद्युत उत्पादक’ पुस्तकलाई पुरस्कृत गरिएको थियो ।

जगदम्बा–श्री भने रानी जगदम्बाको निधनपछि उनको स्मृतिमा २०४५ बाट दिन थालिएको हो ।

" /> काठमाडौं । भक्तपुरका अन्तिम मल्ल राजा रणजीत मल्लमाथि लेखिएको उपन्यास ‘रणहार’ का लागि योगेश राजलाई वर्ष २०७५ को मदन पुरस्कार अर्पण गरिएको छ ।

"> जगदम्बा–श्री र मदन पुरस्कार अर्पण: Dekhapadhi
जगदम्बा–श्री र मदन पुरस्कार अर्पण

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्