काठमाडौं। कोरोना संक्रमबाट यो साता विदेशमा रहेका थप २१ नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको मृत्यु भएको हो। हिजो साँझसम्म १७ देशमा रहेका २६५ जना नेपालीले कोभिड-१९ बाट ज्यान गुमाएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ।
हिजो साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८४८ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये ३५ हजार ७८ जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो।
समितिका संयोजक डा. संजीव सापकोटाका यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका थप नेपालीहरूमा संक्रमण देखिएको छ।
नेपालमा मात्र ७१ हजार ८२१ जनामा संक्रमण पुष्‍टि भएको छ। तीमध्ये ५३ हजार १३ जना कोरोना मुक्त भएका छन। यो संख्या कुल संक्रमितको ७१ प्रतिशत हो। हालसम्म नेपालमा ४६७ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
नेपालसहित विश्वभर रहेका ७३२ जनाको कोरोनाबाट मृत्यु भएको छ। विश्वभर एक लाख १० हजार ६० नेपालीमा संक्रमण देखिएको छ। ती मध्ये ८८ हजार ९१ जना संक्रमणमुक्त भएका छन्।
" /> काठमाडौं। कोरोना संक्रमबाट यो साता विदेशमा रहेका थप २१ नेपालीको मृत्यु भएको छ।
"> कोरोना संक्रमणबाट विश्‍वभर ७३२ नेपालीको मृत्यु: Dekhapadhi एनआरएनले सार्वजनिक गरेको तथ्यांक अनुसार यो साता  विदेशमा रहेका थप २१ नेपालीको कोभिड-१९ बाट मृत्यु भएको छ।
• विश्वभर एक लाख १० हजार ६० नेपालीमा संक्रमण देखिएको छ।
• हिजो साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८४८ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। तीमध्ये ९२ प्रतिशत संक्रमणमुक्त भएका छन्।
कोरोना संक्रमणबाट विश्‍वभर ७३२ नेपालीको मृत्यु
काठमाडौं। कोरोना संक्रमबाट यो साता विदेशमा रहेका थप २१ नेपालीको मृत्यु भएको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको मृत्यु भएको हो। हिजो साँझसम्म १७ देशमा रहेका २६५ जना नेपालीले कोभिड-१९ बाट ज्यान गुमाएको गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ।
हिजो साँझसम्म ४२ देशमा रहेका ३८ हजार ८४८ नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन्। ती मध्ये ३५ हजार ७८ जना संक्रमणमुक्त भएका छन्। यो कुल संक्रमितमध्ये ९२ प्रतिशत हो।
समितिका संयोजक डा. संजीव सापकोटाका यो साता पोर्चुगल, बेलायत, साउदी अरब, कुवेत, यूएई, संयुक्त राज्य अमेरिकामा रहेका थप नेपालीहरूमा संक्रमण देखिएको छ।
नेपालसहित विश्वभर रहेका ७३२ जनाको कोरोनाबाट मृत्यु भएको छ। विश्वभर एक लाख १० हजार ६० नेपालीमा संक्रमण देखिएको छ। ती मध्ये ८८ हजार ९१ जना संक्रमणमुक्त भएका छन्।
प्रतिक्रिया दिनुहोस्