काठमाडौं। केही दिनयता बिग्रिएको मौसम सफा हुने क्रममा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १ मा पूर्णतया बदली छ भने बाँकी प्रदेशमा सामान्य बदली रहेको छ।

काठमाडौं उपत्यका र देशका अधिकांश ठाउँको मौसममा बिहानैदेखि सुधार देखिएको छ।

भारतको बिहारमा न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली) कमजोर हुने क्रममा रहेकोले नेपालको मौसममा क्रम सुधार आएको हो।

आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ का एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

" /> काठमाडौं। केही दिनयता बिग्रिएको मौसम सफा हुने क्रममा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १ मा पूर्णतया बदली छ भने बाँकी प्रदेशमा सामान्य बदली रहेको छ।

काठमाडौं उपत्यका र देशका अधिकांश ठाउँको मौसममा बिहानैदेखि सुधार देखिएको छ।

भारतको बिहारमा न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली) कमजोर हुने क्रममा रहेकोले नेपालको मौसममा क्रम सुधार आएको हो।

आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ का एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

"> मौसममा सुधार, देशका अधिकांश ठाउँमा घाम लाग्‍ने: Dekhapadhi
मौसममा सुधार, देशका अधिकांश ठाउँमा घाम लाग्‍ने
काठमाडौं। केही दिनयता बिग्रिएको मौसम सफा हुने क्रममा छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश १ मा पूर्णतया बदली छ भने बाँकी प्रदेशमा सामान्य बदली रहेको छ।

काठमाडौं उपत्यका र देशका अधिकांश ठाउँको मौसममा बिहानैदेखि सुधार देखिएको छ।

भारतको बिहारमा न्यून चापीय क्षेत्र (वर्षा गराउने प्रणाली) कमजोर हुने क्रममा रहेकोले नेपालको मौसममा क्रम सुधार आएको हो।

आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरू तथा प्रदेश ५, कर्णाली र सुदूरपश्चिममा आंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन/ चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ का एक/दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्