चितवन। चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ।

भरतपुर महानगरपालिका-१३ बेलसहर सामुदायिक वन क्षेत्रमा रहेको उक्त बाघलाई निकुञ्जले हिजो साँझ नियन्त्रणमा लिएको हो।

वनमा घाँस काट्न गएका स्थानीय ६३ वर्षीय जगदीश चौधरीलाई शनिबार बिहान बाघले आक्रमण गरेर शवलाई समेत नछाडेपछि बाघ नियन्त्रणमा लिइएको हो ।

निकुञ्जका सूचना अधिकारी अशोक रामले आक्रमण गर्ने अन्दाजी १० वर्षको भाले बाघलाई  पाँच घण्टाको प्रयासपछि साँझ नियन्त्रणमा लिइएको बताए। उनका अनुसार निकुञ्जका हात्ती, कर्मचारी, सेना तथा प्रहरीको प्रयासमा बाघलाई नियन्त्रणमा लिइएको हो।

औषधियुक्त सुई प्रहार गरी लठ्याइने प्रविधि डार्टमार्फत बाघलाई बेहोस बनाएर मूख्य कार्यालय कसरामा लगेर खोरमा बाघलाई राखिएको छ। त्यो बाघले केही महीनाअघि त्यसै क्षेत्रका एक व्यक्तिलाई पनि आक्रमण गरेको थियो।

थप मानवीय क्षति रोक्नका लागि बाघ नियन्त्रणमा लिइएको निकुञ्जले जनाएको छ। रासस

" /> चितवन। चितवन राष्ट्रिय निकुञ्जले नरभक्षी बाघ नियन्त्रणमा लिएको छ।

"> नरभक्षी बाघ नियन्त्रणमा: Dekhapadhi
नरभक्षी बाघ नियन्त्रणमा

प्रतिक्रिया दिनुहोस्