काठमाडौं। नेपाली सेनाले अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटनाको छानबिन थालेको छ। शान्ति स्थापनार्थ त्यहाँ  तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृतमाथि छानबिन थालिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ  पौडेलले जानकारी दिए।

बिहिबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानबिन सुरु गरेको जानकारी दिइएको छ।

अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा केही जवान घाइते भएको बुझिएको छ ।
 

" /> काठमाडौं। नेपाली सेनाले अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटनाको छानबिन थालेको छ। शान्ति स्थापनार्थ त्यहाँ  तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृतमाथि छानबिन थालिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ  पौडेलले जानकारी दिए।

बिहिबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानबिन सुरु गरेको जानकारी दिइएको छ।

अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा केही जवान घाइते भएको बुझिएको छ ।
 

"> कङ्गो घटनाबारे सेनाले छानबिन थाल्यो: Dekhapadhi सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृतमाथि छानबिन थालियो।
  • बिहिबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको छानबिन जेष्ठ सेनानीको नेतृत्वमा गरिँदै।
  • ">
    कङ्गो घटनाबारे सेनाले छानबिन थाल्यो <p style="text-align: justify;">काठमाडौं।&nbsp;नेपाली सेनाले अफ्रिकी मुलुक कङ्गोमा भएको कुटपिटको घटनाको छानबिन थालेको छ। शान्ति स्थापनार्थ त्यहाँ &nbsp;तैनाथ गणको जवान लाइनमा भएको सैनिक आचरण र मर्यादा विपरितको घटनामा संलग्न सबै जवान तथा अधिकृतमाथि छानबिन थालिएको नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ &nbsp;पौडेलले जानकारी दिए।</p> <p style="text-align: justify;">बिहिबार राति केही जवानले मादक पदार्थ खाई वादविवाद र होहल्ला गरेपछि सैनिक अनुशासन कायम गर्ने सन्दर्भमा भएको भनिएको घटनाको जेष्ठ सेनानीको नेतृत्वमा छानबिन&nbsp;सुरु गरेको जानकारी दिइएको छ।</p> <p style="text-align: justify;">अधिकृतस्तरका सैनिकले अनुशासन कायम गराउने सन्दर्भमा गरेको कारवाहीमा उक्त घटनामा केही जवान घाइते भएको बुझिएको छ ।<br /> &nbsp;</p>
    प्रतिक्रिया दिनुहोस्