चितवनमा ११ वर्षीय बालिका बलात्कृत, ४१ वर्षीय आरोपी पक्राउ
<p>चितवन। ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भरतपुर महानगरपालिका-८ बस्ने ४१ वर्षीय जुद्धवीर स्याङताङलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p>जुद्धवीरले ती बालिकालाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।</p>
<p>यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।<br />
</p>
प्रतिक्रिया दिनुहोस्
