काठमाडौं। बबई क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको आज मृत्यु भएको छ। कोरोना सङ्क्रमण देखिएका अग्रवाललाई भेरी अस्पतालको कोभिड-१९ आइसोलेसन केन्द्र लगिँदै गर्दा गेटमै मृत्यु भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिएका छन्।
अग्रवाल ५२ वर्षका थिए। उनी क्यान्सरका बिरामी पनि थिए। बर्दियामा उच्च शिक्षाका क्षेत्रमा अग्रवालको महत्वपूर्ण योगदान रहेको मानिन्छ।
" />

">
बबई क्याम्पसका प्रमुखको मृत्यु: Dekhapadhi
बबई क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवाल कोरोना सङ्क्रमित थिए।
भेरी अस्पताल नेपालगन्जमा पुग्नैलाग्दा अग्रवालको मृत्यु।
बबई क्याम्पसका प्रमुखको मृत्यु
<p style="text-align: justify;">काठमाडौं। बबई क्याम्पस बर्दियाका प्रमुख विनोद अग्रवालको आज मृत्यु भएको छ। कोरोना सङ्क्रमण देखिएका अग्रवाललाई भेरी अस्पतालको कोभिड-१९ आइसोलेसन केन्द्र लगिँदै गर्दा गेटमै मृत्यु भएको अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिएका छन्।</p>
<p style="text-align: justify;">अग्रवाल ५२ वर्षका थिए। उनी क्यान्सरका बिरामी पनि थिए। बर्दियामा उच्च शिक्षाका क्षेत्रमा अग्रवालको महत्वपूर्ण योगदान रहेको मानिन्छ।</p>