धरान। बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ। मृत्यु भएकी बालिका स्थानीय दशरत राईकी छोरी मीना हुन्।
सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला ती बालिकाको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए। घटनास्थल वरिपरि रक्सीका बोतल भेटिएको र ती बालिकालाई पनि बोतलले हानेको चोट रहेको उनले बताए।
धामी हेरेर आमाबुवा राति आउँदा कोठामा बालिका मृतावस्थामा भेटिएको वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए। प्रहरी निरीक्षक राजवंशीले घटनाबारे अनुसन्धान भइरहेको र शङ्कास्पद आठ जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताए।
" />

">
परिवारका सदस्यहरू धामी बसेको हेर्न छिमेकमा, घरमा बालिकाको मृत्यु: Dekhapadhi
परिवारका सबै सदस्य छिमेकीको घरमा धामी बसेको हेर्न गएकाबेला घरमा बालिकाको मृत्यु।
शङ्कास्पद आठ जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ गरिँदै।
परिवारका सदस्यहरू धामी बसेको हेर्न छिमेकमा, घरमा बालिकाको मृत्यु
<p style="text-align: justify;">धरान। बराहक्षेत्र नगरपालिका–१ कटहरेकी ११ वर्षीया एक बालिकाको मृत्यु भएको छ। मृत्यु भएकी बालिका स्थानीय दशरत राईकी छोरी मीना हुन्।</p>
<p style="text-align: justify;">सबैजना छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला ती बालिकाको घरमै मृत्यु भएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रहरी निरीक्षक पाण्डव राजवंशीले जानकारी दिए। घटनास्थल वरिपरि रक्सीका बोतल भेटिएको र ती बालिकालाई पनि बोतलले हानेको चोट रहेको उनले बताए।</p>
<p style="text-align: justify;">धामी हेरेर आमाबुवा राति आउँदा कोठामा बालिका मृतावस्थामा भेटिएको वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठले जानकारी दिए। प्रहरी निरीक्षक राजवंशीले घटनाबारे अनुसन्धान भइरहेको र शङ्कास्पद आठ जना युवालाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको बताए।<br />
</p>