कैलाली। कञ्चनपुरको डोकेबजार क्षेत्रबाट दुईजना सुनसहित पक्राउ परेका छन्। क्षेत्रीय अनुसन्धान टिम सुदूरपश्चिम प्रदेशले नेपाल-भारत सीमा नाका डोकेबजार क्षेत्रबाट सुनसहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरू भारतको मुम्बईबाट आउँदै थिए। पक्राउ परेका दुबै डोटीको केआइसिंह गाउपालिका-२ का हुन्। प्रहरीका अनुसार २२ बर्षिय मोहन कटुवाल (भुल) र १९ बर्षका सुमित भुजेल पक्राउ परेका हुन्।

उनीहरुले सुनका विभिन्न गहनाहरु चोरी गरेर नेपाल आउँदै गर्दा आरआइटीले नियन्त्रणमा लिएर प्रहरी चौकी डोकेबजारको जिम्मा लगाएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख एसएसपी मुकेश कुमार सिंहले बताए।
" /> कैलाली। कञ्चनपुरको डोकेबजार क्षेत्रबाट दुईजना सुनसहित पक्राउ परेका छन्। क्षेत्रीय अनुसन्धान टिम सुदूरपश्चिम प्रदेशले नेपाल-भारत सीमा नाका डोकेबजार क्षेत्रबाट सुनसहित २ जनालाई पक्राउ गरेको हो।पक्राउ परेकाहरू भारतको मुम्बईबाट आउँदै थिए। पक्राउ परेका दुबै डोटीको केआइसिंह गाउपालिका-२ का हुन्। प्रहरीका अनुसार २२ बर्षिय मोहन कटुवाल (भुल) र १९ बर्षका सुमित भुजेल पक्राउ परेका हुन्।

">