चितवन। भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु भएकामा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन्।
घाँस काट्न गएका चौधरीलाई आज बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको हो। शवलाई बाघले नछोडेपछि बाघलाई बेहोस बनाउन प्राविधिक टोली जाने तयारी गरेको छ।
रासस
" />

बाघको आक्रमणबाट मृत्यु
<p style="text-align: justify;">चितवन। भरतपुर महानगरपालिका–१३ स्थित वेलसर मध्यवर्ती सामुदायिक वनमा बिहान बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार मृत्यु भएकामा स्थानीय ६५ वर्षीय जगदीश चौधरी रहेका छन्। </p>
<p style="text-align: justify;">घाँस काट्न गएका चौधरीलाई आज बिहान १०ः१५ बजे बाघले आक्रमण गरेको हो। शवलाई बाघले नछोडेपछि बाघलाई बेहोस बनाउन प्राविधिक टोली जाने तयारी गरेको छ।</p>
<p style="text-align: justify;"><em>रासस</em></p>