काठमाडौं। प्रधानमन्त्री कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले केही समयअघि निजी मेडिकल कलेजमा छापा मार्‍यो। निजी मेडिकल कलेजमाथि विद्यार्थीसँग तोकिएकोभन्दा बढी शुल्क लिएर ठगी गरेको आरोप लागेपछि छापा मारिएको थियो।
उक्त केन्द्रलगायत अन्य निकायले निजी मेडिकल कलेजहरुले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी भएको ठहरसहितको प्रतिवेदन तयार पारेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही मेडिकल कलेजमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। उक्त विभागले ती कलेजमा भएको लगानी नै शंकास्पद देखिएको बताएको छ ।
विभागका एक अनुसन्धान अधिकृतका अनुसार नेपालमा सञ्चालनमा रहेका मेडिकल कलेजहरुमध्ये आधाजसो कलेजमा रहेको लगानी (प्रोमोट सेयर) को श्रोत नै शंकास्पद छ । विभागले त्यस किसिमको शंका उत्पन्न भएपछि त्यस्ता कलेजहरुलाई प्राथमिकतामा राखेर छापा मारेको हो ।
विभागले १ मंसीरमा मात्र नेशनल मेडिकल कलेज वीरगञ्ज, नोबेल मेडिकल कलेज विराटनगर र चितवन मेडिकल कलेज भरतपुरमा छापा मारी महत्वपुर्ण कागजात नियन्त्रणमा लिएको समाचार आजको नागरिक दैनिकले लेखेको छ ।
" /> काठमाडौं। प्रधानमन्त्री कार्यालयमातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रले केही समयअघि निजी मेडिकल कलेजमा छापा मार्‍यो। निजी मेडिकल कलेजमाथि विद्यार्थीसँग तोकिएकोभन्दा बढी शुल्क लिएर ठगी गरेको आरोप लागेपछि छापा मारिएको थियो।
उक्त केन्द्रलगायत अन्य निकायले निजी मेडिकल कलेजहरुले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी भएको ठहरसहितको प्रतिवेदन तयार पारेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही मेडिकल कलेजमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। उक्त विभागले ती कलेजमा भएको लगानी नै शंकास्पद देखिएको बताएको छ ।
विभागका एक अनुसन्धान अधिकृतका अनुसार नेपालमा सञ्चालनमा रहेका मेडिकल कलेजहरुमध्ये आधाजसो कलेजमा रहेको लगानी (प्रोमोट सेयर) को श्रोत नै शंकास्पद छ । विभागले त्यस किसिमको शंका उत्पन्न भएपछि त्यस्ता कलेजहरुलाई प्राथमिकतामा राखेर छापा मारेको हो ।
विभागले १ मंसीरमा मात्र नेशनल मेडिकल कलेज वीरगञ्ज, नोबेल मेडिकल कलेज विराटनगर र चितवन मेडिकल कलेज भरतपुरमा छापा मारी महत्वपुर्ण कागजात नियन्त्रणमा लिएको समाचार आजको नागरिक दैनिकले लेखेको छ ।
"> मेडिकल कलेजमा शंकास्पद लगानी: Dekhapadhi
मेडिकल कलेजमा शंकास्पद लगानी
उक्त केन्द्रलगायत अन्य निकायले निजी मेडिकल कलेजहरुले विद्यार्थीबाट तीन अर्बभन्दा बढी ठगी भएको ठहरसहितको प्रतिवेदन तयार पारेपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले केही मेडिकल कलेजमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ। उक्त विभागले ती कलेजमा भएको लगानी नै शंकास्पद देखिएको बताएको छ ।
विभागका एक अनुसन्धान अधिकृतका अनुसार नेपालमा सञ्चालनमा रहेका मेडिकल कलेजहरुमध्ये आधाजसो कलेजमा रहेको लगानी (प्रोमोट सेयर) को श्रोत नै शंकास्पद छ । विभागले त्यस किसिमको शंका उत्पन्न भएपछि त्यस्ता कलेजहरुलाई प्राथमिकतामा राखेर छापा मारेको हो ।
विभागले १ मंसीरमा मात्र नेशनल मेडिकल कलेज वीरगञ्ज, नोबेल मेडिकल कलेज विराटनगर र चितवन मेडिकल कलेज भरतपुरमा छापा मारी महत्वपुर्ण कागजात नियन्त्रणमा लिएको समाचार आजको नागरिक दैनिकले लेखेको छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्