रुकुमपूर्व। रुकुमपूर्वको भूमे गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। भारी वर्षासँगै ७ असोजमा आएको पहिरोले नहर भत्किएपछि त्रिवेणी काँक्रीखोला लघुजलविद्युत्  आयोजनाको विद्युत् सेवा अवरुद्ध भएको हो।

पैतालीस किलोवाट क्षमताको उक्त विद्युत् आयोजना बन्द भएसँगै आधा दर्जनभन्दा बढी गाउँका ५०० घरधुरी अन्धकारमा बस्न बाध्य भएको विद्युत् आयोजना व्यवस्थापन समिति सचिव पृथीबहादुर बुढाले बताए। 

अहिले गाउँपालिका केन्द्र खावाङसहित काँक्री, लावाङ, गावाङ, दवाङ, जङ्गाधारालगायतका ठाउँका मानिसहरु विद्युत् सेवाबाट वञ्चित भएका छन्।  

वर्षा रोकिएपछि मात्र नहर मर्मतको काम शुरू गरिने समितिले जनाएको छ। रासस

" /> रुकुमपूर्व। रुकुमपूर्वको भूमे गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। भारी वर्षासँगै ७ असोजमा आएको पहिरोले नहर भत्किएपछि त्रिवेणी काँक्रीखोला लघुजलविद्युत्  आयोजनाको विद्युत् सेवा अवरुद्ध भएको हो।

पैतालीस किलोवाट क्षमताको उक्त विद्युत् आयोजना बन्द भएसँगै आधा दर्जनभन्दा बढी गाउँका ५०० घरधुरी अन्धकारमा बस्न बाध्य भएको विद्युत् आयोजना व्यवस्थापन समिति सचिव पृथीबहादुर बुढाले बताए। 

अहिले गाउँपालिका केन्द्र खावाङसहित काँक्री, लावाङ, गावाङ, दवाङ, जङ्गाधारालगायतका ठाउँका मानिसहरु विद्युत् सेवाबाट वञ्चित भएका छन्।  

वर्षा रोकिएपछि मात्र नहर मर्मतको काम शुरू गरिने समितिले जनाएको छ। रासस

"> पहिरोले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध: Dekhapadhi
पहिरोले नहर भत्काएपछि विद्युत् सेवा अवरुद्ध <p style="text-align: justify;">रुकुमपूर्व। रुकुमपूर्वको भूमे गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको छ। भारी वर्षासँगै ७ असोजमा आएको पहिरोले नहर भत्किएपछि त्रिवेणी काँक्रीखोला लघुजलविद्युत् &nbsp;आयोजनाको विद्युत् सेवा अवरुद्ध भएको हो।</p> <p style="text-align: justify;">पैतालीस किलोवाट क्षमताको उक्त विद्युत् आयोजना बन्द भएसँगै आधा दर्जनभन्दा बढी गाउँका ५०० घरधुरी अन्धकारमा बस्न बाध्य भएको विद्युत् आयोजना व्यवस्थापन समिति सचिव पृथीबहादुर बुढाले बताए।&nbsp;</p> <p style="text-align: justify;">अहिले गाउँपालिका केन्द्र खावाङसहित काँक्री, लावाङ, गावाङ, दवाङ, जङ्गाधारालगायतका ठाउँका मानिसहरु विद्युत् सेवाबाट वञ्चित भएका छन्। &nbsp;</p> <p style="text-align: justify;">वर्षा रोकिएपछि मात्र नहर मर्मतको काम शुरू गरिने समितिले जनाएको छ। रासस</p>
प्रतिक्रिया दिनुहोस्