उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा त्रिनपा-५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा बुढाथोकीलाई बिहीबार पक्राउ गरिएको बताए। 

पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ। रासस

" /> उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा त्रिनपा-५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले पीडित बालिकाका अभिभावकले दिएको उजुरीका आधारमा बुढाथोकीलाई बिहीबार पक्राउ गरिएको बताए। 

पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ। रासस

"> बालिका बलात्कार आराेपमा एकजना पक्राउ: Dekhapadhi
बालिका बलात्कार आराेपमा एकजना पक्राउ <p style="text-align: justify;">उदयपुर।&nbsp;उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-५ की १४ वर्षीया बालिकालाई बलात्कार गरेको आराेपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा त्रिनपा-५ का ४८ वर्षीय टेकबहादुर बुढाथोकी रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ।</p> <p style="text-align: justify;">कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले पीडित बालिकाका&nbsp;अभिभावकले दिएको उजुरीका आधारमा बुढाथोकीलाई बिहीबार पक्राउ गरिएको बताए।&nbsp;</p> <p style="text-align: justify;">पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गराइएको र अहिले स्वास्थ्य अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्