काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।

ती दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

थानकोटमा गएराति सवारीसाधनको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। अन्दाजी ४५ वर्षीया महिलाको सनाखत हुन बाँकी छ।

थानकोटबाट कलंकीतर्फ जाँदै गरेको नम्बर नखुलेको सवारीसाधनले ११ बजेतिर ठक्कर दिएको हो। ठक्कर दिने सवारीसाधन सहित फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।

ती दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। 

थानकोटमा गएराति सवारीसाधनको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। अन्दाजी ४५ वर्षीया महिलाको सनाखत हुन बाँकी छ।

थानकोटबाट कलंकीतर्फ जाँदै गरेको नम्बर नखुलेको सवारीसाधनले ११ बजेतिर ठक्कर दिएको हो। ठक्कर दिने सवारीसाधन सहित फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।

"> २४ घण्टामा काठमाडौं उपत्यकामा १६ वटा सवारी दुर्घटना : Dekhapadhi
२४ घण्टामा काठमाडौं उपत्यकामा १६ वटा सवारी दुर्घटना  <p style="text-align: justify;">काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १६ वटा सवारी दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">ती दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। १० जना घाइते भएका छन्। घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">थानकोटमा गएराति सवारीसाधनको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको हो। अन्दाजी ४५ वर्षीया महिलाको सनाखत हुन बाँकी छ।</p> <p style="text-align: justify;">थानकोटबाट कलंकीतर्फ जाँदै गरेको नम्बर नखुलेको सवारीसाधनले ११ बजेतिर ठक्कर दिएको हो। ठक्कर दिने सवारीसाधन सहित फरार रहेका चालकको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्