काठमाडौं। १ असोजबाट लामोदूरीका सवारीसाधनको आवतजावत खुल्ला गरेसँगै काठमाडौं उपत्यका भित्रिने र बाहिरे यात्रुको संख्या दिनदिनै बढिरहेको छ।
ट्राफिक प्रहरीको तथ्यांक अनुसार बाहिरिने भन्दा उपत्यका भित्रिने यात्रुको संख्या धेरै छ।
गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी तीन हजार ४०० वटा सवारीसाधनमा १८ हजार ३८९ यात्रु उपत्यका भित्रिएका छन्।
यस्तै, चार हजार ६४ ओटा सवारीसाधन बाट १६ हजार ५२६ यात्रुले उपत्यका छाडेको ट्राफिक प्रहरीले जनाएको छ।
७ असोजमा १७ हजार ३२ यात्रुहरू विभिन्न जिल्लाबाट काठमाडौं उपत्यका भित्रिएका थिए भने १५ हजार १५२ यात्रु बाहिरिएका थिए।
" /> काठमाडौं। १ असोजबाट लामोदूरीका सवारीसाधनको आवतजावत खुल्ला गरेसँगै काठमाडौं उपत्यका भित्रिने र बाहिरे यात्रुको संख्या दिनदिनै बढिरहेको छ।ट्राफिक प्रहरीको तथ्यांक अनुसार बाहिरिने भन्दा उपत्यका भित्रिने यात्रुको संख्या धेरै छ।

">