काठमाडौं। अहिले कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ को मौसममा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, बाग्गमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, २, बागमती, र  गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश ५,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र  प्रदेश २ को एक/ दुईको केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।

आगामी २४ घण्टा प्रदेश १, २ र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

" /> काठमाडौं। अहिले कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ को मौसममा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, बाग्गमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, २, बागमती, र  गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश ५,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र  प्रदेश २ को एक/ दुईको केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।

आगामी २४ घण्टा प्रदेश १, २ र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

"> आजको मौसम : प्रदेश १ र २ मा भारी वर्षा हुने: Dekhapadhi
आजको मौसम : प्रदेश १ र २ मा भारी वर्षा हुने
काठमाडौं। अहिले कर्णाली, सुदूरपश्चिम र प्रदेश ५ को मौसममा आंशिक बदली र बाँकी प्रदेशमा सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

प्रदेश १, बाग्गमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

दिउँसो प्रदेश १, २, बागमती, र  गण्डकी प्रदेशमा सामान्य बदली रही केही स्थानहरूमा तथा प्रदेश ५,  कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही एक/दुई स्थानमा मेघगर्जन/ चट्याङसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रदेश १ र  प्रदेश २ को एक/ दुईको केही स्थानहरुमा भारी वर्षाको समेत सम्भावना छ।

आगामी २४ घण्टा प्रदेश १, २ र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको  सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्