तीन जना मृत अवस्थामा फेला <p>काठमाडौं।&nbsp;तनहुँको शुक्लागण्डकी नगरपालिका-७ कुम्लेखोला बस्ने ६२ वर्षीया तेज कुमारी ढकाल आफ्नै घरको सुत्ने कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।</p> <p>पाँचथरको याङवरक गाउँपालिका&ndash;५ चिन्डेखोलास्थित खोलामा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन्।&nbsp;</p> <p>भक्तपुरको सूर्यविनायक नगरपालिका&ndash;८ सिपाडोल बागमती क्लब नजिक डेरा गरी बस्ने मकवानपुर घर बताउने ५५ वर्षीय आनन्द तिमिल्सिना आफ्नै कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्