काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका ५१० जना आज स्वदेश फर्केका छन्।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार आज साउदी अरबको दमामबाट १७१ जना, क्वालालाम्पुरबाट १६४ जना र ओमानबाट १७५ जनालाई स्वदेश फर्काइएको छ।

स्वदेश फर्केकाहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा लगिएको छ।

“होल्डिङ सेन्टरहरूमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरूको समन्वयमा क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको छ,” सीसीएमसीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

" /> काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका ५१० जना आज स्वदेश फर्केका छन्।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार आज साउदी अरबको दमामबाट १७१ जना, क्वालालाम्पुरबाट १६४ जना र ओमानबाट १७५ जनालाई स्वदेश फर्काइएको छ।

स्वदेश फर्केकाहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा लगिएको छ।

“होल्डिङ सेन्टरहरूमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरूको समन्वयमा क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको छ,” सीसीएमसीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

"> विदेशमा अलपत्र परेका ५१० जना नेपाली आज स्वदेश फर्किए: Dekhapadhi
फाइल तस्वीर
विदेशमा अलपत्र परेका ५१० जना नेपाली आज स्वदेश फर्किए
काठमाडौं। कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका ५१० जना आज स्वदेश फर्केका छन्।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का अनुसार आज साउदी अरबको दमामबाट १७१ जना, क्वालालाम्पुरबाट १६४ जना र ओमानबाट १७५ जनालाई स्वदेश फर्काइएको छ।

स्वदेश फर्केकाहरूलाई नेपाली सेनाको व्यवस्थापनमा प्रादेशिक रुपमा स्थापना गरिएका होल्डिङ सेन्टरहरूमा लगिएको छ।

“होल्डिङ सेन्टरहरूमा व्यक्तिगत विवरण संकलन, स्वास्थ्य परीक्षण लगायतका आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित प्रदेशहरूको समन्वयमा क्वारेन्टाइनमा पठाउने तयारी भइरहेको छ,” सीसीएमसीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्