काठमाडौं। नेपाल विद्युत प्राधिकरण ठिमी वितरण केन्द्रअन्तर्गत बालकोट क्षेत्रमा दिउँसो तीन घण्टा विद्युत आपूर्ति बन्द भएको छ।

भक्तपुरको पाटिविहार, बप्पा महदेव, मध्येपुर हस्पिटल, नयबस्ती, राम मन्दिर, ददिकोट, गाम्चा, शिरुटार, चित्रपुर, बिरुवा, गुन्डु, घ्याम्पे डाँडा, बलकोट लगायतका क्षेत्रमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म आपूर्ति बन्द गरेको छ।

लगातारको वर्षापछि विभिन्न ठाउँमा पहिरोका कारण विद्युत लाइनका पोल ढल्ने अवस्थामा पुगेपछि उक्त पोललाई सुरक्षित ठाउँमा स्थान्तान्तरण गर्न तीन घण्टा विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरणको ठिमी वितरण केन्द्रले बताएको छ।

उक्त क्षेत्रमा करिब १५ वटा ट्रान्सफर्मर बन्द गरेर काम गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।

" /> काठमाडौं। नेपाल विद्युत प्राधिकरण ठिमी वितरण केन्द्रअन्तर्गत बालकोट क्षेत्रमा दिउँसो तीन घण्टा विद्युत आपूर्ति बन्द भएको छ।

भक्तपुरको पाटिविहार, बप्पा महदेव, मध्येपुर हस्पिटल, नयबस्ती, राम मन्दिर, ददिकोट, गाम्चा, शिरुटार, चित्रपुर, बिरुवा, गुन्डु, घ्याम्पे डाँडा, बलकोट लगायतका क्षेत्रमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म आपूर्ति बन्द गरेको छ।

लगातारको वर्षापछि विभिन्न ठाउँमा पहिरोका कारण विद्युत लाइनका पोल ढल्ने अवस्थामा पुगेपछि उक्त पोललाई सुरक्षित ठाउँमा स्थान्तान्तरण गर्न तीन घण्टा विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरणको ठिमी वितरण केन्द्रले बताएको छ।

उक्त क्षेत्रमा करिब १५ वटा ट्रान्सफर्मर बन्द गरेर काम गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।

"> भक्तपुरको बालकोट क्षेत्रमा तीन घण्टा विद्युत कटौती: Dekhapadhi
भक्तपुरको बालकोट क्षेत्रमा तीन घण्टा विद्युत कटौती
काठमाडौं। नेपाल विद्युत प्राधिकरण ठिमी वितरण केन्द्रअन्तर्गत बालकोट क्षेत्रमा दिउँसो तीन घण्टा विद्युत आपूर्ति बन्द भएको छ।

भक्तपुरको पाटिविहार, बप्पा महदेव, मध्येपुर हस्पिटल, नयबस्ती, राम मन्दिर, ददिकोट, गाम्चा, शिरुटार, चित्रपुर, बिरुवा, गुन्डु, घ्याम्पे डाँडा, बलकोट लगायतका क्षेत्रमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म आपूर्ति बन्द गरेको छ।

लगातारको वर्षापछि विभिन्न ठाउँमा पहिरोका कारण विद्युत लाइनका पोल ढल्ने अवस्थामा पुगेपछि उक्त पोललाई सुरक्षित ठाउँमा स्थान्तान्तरण गर्न तीन घण्टा विद्युत आपूर्ति बन्द गरिएको प्राधिकरणको ठिमी वितरण केन्द्रले बताएको छ।

उक्त क्षेत्रमा करिब १५ वटा ट्रान्सफर्मर बन्द गरेर काम गर्नुपर्ने देखिएको प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्