कैलाली। बझाङको मष्टा गाउँपालिका-२ की १२ बर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरिएको प्रहरीले बताएको छ। 

घटनामा संलग्न आरोमा सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ। 

बुधबार बेलुका साढे ४ बजे खिकालाबाट गाइवस्तु बाँध्न सिमछानामा गएकी बालिकाको हत्या गरिएको थियो। 

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बोहरालाई नियन्त्रणमा लिएको पुष्टि गरे। सिंहका अनुसार घटनाको सम्बन्धमा अनुसन्धान थालिएको छ। 

" /> कैलाली। बझाङको मष्टा गाउँपालिका-२ की १२ बर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरिएको प्रहरीले बताएको छ। 

घटनामा संलग्न आरोमा सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ। 

बुधबार बेलुका साढे ४ बजे खिकालाबाट गाइवस्तु बाँध्न सिमछानामा गएकी बालिकाको हत्या गरिएको थियो। 

सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बोहरालाई नियन्त्रणमा लिएको पुष्टि गरे। सिंहका अनुसार घटनाको सम्बन्धमा अनुसन्धान थालिएको छ। 

"> बझाङमा बालिकाको बलात्कारपछि हत्या: Dekhapadhi
बझाङमा बालिकाको बलात्कारपछि हत्या <p style="text-align: justify;">कैलाली। बझाङको मष्टा गाउँपालिका-२ की १२ बर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरिएको प्रहरीले बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">घटनामा संलग्न आरोमा सोही ठाउँका १८ वर्षीय राजेन्द्र बोहरालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">बुधबार बेलुका साढे ४ बजे खिकालाबाट गाइवस्तु बाँध्न सिमछानामा गएकी बालिकाको हत्या गरिएको थियो।&nbsp;</p> <p style="text-align: justify;">सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले बोहरालाई नियन्त्रणमा लिएको पुष्टि गरे। सिंहका अनुसार घटनाको सम्बन्धमा अनुसन्धान थालिएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्