जारकोट। पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको कार्कीगाउँ जान शिवालय गाउँपालिका-१ सालतडा र शिवालय गाउँपालिका-९ बालुवामा वारपारको लागि वर्षौँदेखि तुइनको सहारा बन्दै आएको छ।

जाजरकोटको शिवालय गाउँपालिका-१ का कालीबहादुर पुन नदी तरेर पारीपट्टि जानु परे तुइनकै सहारा लिनुपर्ने बाध्यता रहेको सुनाउँछन्। नजिकमा पुल नहुँदा छेडागाड तर्न तुइनकै सहारा लिनुपरेको उहाँको भनाइ छ।

झोलुङ्गे पुलको लागि पटक-पटक माग गरे पनि सुनुवाइ हुन नसक्दा जोखिम मोलेरै तुइनबाट वारपार गर्नुपरेको उनले गुनासो गरे। शिवालय गाउँपालिका-१ सालतडा र छेडागाड नगरपालिका १२ कार्कीगाउँ जोड्ने छेडागाड (खोला) तर्न स्थानीयवासीले वर्षौँदेखि तुइनको सहारा लिने गरेका छन्। तुइन नहुँदा स्थानीयलाई छेडागाड तर्न निकै सकस हुन्थ्यो।

२५ वर्षअघि बनेको तुइन अझै हटाइएको छैन।

पुल भएको स्थानसम्म पुग्न भीरको जोखिमपूर्ण बाटोबाट डेढ घण्टा समय लाग्छ। रासस

" /> जारकोट। पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको कार्कीगाउँ जान शिवालय गाउँपालिका-१ सालतडा र शिवालय गाउँपालिका-९ बालुवामा वारपारको लागि वर्षौँदेखि तुइनको सहारा बन्दै आएको छ।

जाजरकोटको शिवालय गाउँपालिका-१ का कालीबहादुर पुन नदी तरेर पारीपट्टि जानु परे तुइनकै सहारा लिनुपर्ने बाध्यता रहेको सुनाउँछन्। नजिकमा पुल नहुँदा छेडागाड तर्न तुइनकै सहारा लिनुपरेको उहाँको भनाइ छ।

झोलुङ्गे पुलको लागि पटक-पटक माग गरे पनि सुनुवाइ हुन नसक्दा जोखिम मोलेरै तुइनबाट वारपार गर्नुपरेको उनले गुनासो गरे। शिवालय गाउँपालिका-१ सालतडा र छेडागाड नगरपालिका १२ कार्कीगाउँ जोड्ने छेडागाड (खोला) तर्न स्थानीयवासीले वर्षौँदेखि तुइनको सहारा लिने गरेका छन्। तुइन नहुँदा स्थानीयलाई छेडागाड तर्न निकै सकस हुन्थ्यो।

२५ वर्षअघि बनेको तुइन अझै हटाइएको छैन।

पुल भएको स्थानसम्म पुग्न भीरको जोखिमपूर्ण बाटोबाट डेढ घण्टा समय लाग्छ। रासस

"> तुइनको सहारामा वर्षौँदेखि जोखिम यात्रा : Dekhapadhi
तुइनको सहारामा वर्षौँदेखि जोखिम यात्रा
जारकोट। पश्चिम जाजरकोटको शिवालय गाउँपालिकाबाट छेडागाड नदी तरेर छेडागाड नगरपालिकाको कार्कीगाउँ जान शिवालय गाउँपालिका-१ सालतडा र शिवालय गाउँपालिका-९ बालुवामा वारपारको लागि वर्षौँदेखि तुइनको सहारा बन्दै आएको छ।

जाजरकोटको शिवालय गाउँपालिका-१ का कालीबहादुर पुन नदी तरेर पारीपट्टि जानु परे तुइनकै सहारा लिनुपर्ने बाध्यता रहेको सुनाउँछन्। नजिकमा पुल नहुँदा छेडागाड तर्न तुइनकै सहारा लिनुपरेको उहाँको भनाइ छ।

झोलुङ्गे पुलको लागि पटक-पटक माग गरे पनि सुनुवाइ हुन नसक्दा जोखिम मोलेरै तुइनबाट वारपार गर्नुपरेको उनले गुनासो गरे। शिवालय गाउँपालिका-१ सालतडा र छेडागाड नगरपालिका १२ कार्कीगाउँ जोड्ने छेडागाड (खोला) तर्न स्थानीयवासीले वर्षौँदेखि तुइनको सहारा लिने गरेका छन्। तुइन नहुँदा स्थानीयलाई छेडागाड तर्न निकै सकस हुन्थ्यो।

२५ वर्षअघि बनेको तुइन अझै हटाइएको छैन।

पुल भएको स्थानसम्म पुग्न भीरको जोखिमपूर्ण बाटोबाट डेढ घण्टा समय लाग्छ। रासस

प्रतिक्रिया दिनुहोस्