नवलपुर। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भीरबाट खस्दा एकको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-२, दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भीरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका-१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो।

बस भीरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नम्बरको बस पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो।

बस खस्दा घाइते ६ जनाको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ।

बसमा १८ जना सवार थिए।

यसैबीच दाउन्नेको यस खण्डमा बिहीबार बिहान ७ बजेबाट पहिरो खसी राजमार्ग बन्द भएकामा अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन।

गए राति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन भएकामा पुनः सोही स्थानमा आज बिहान ३ बजेको समयमा पहिरो खसेपछि अहिले राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए। रासस

" /> नवलपुर। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भीरबाट खस्दा एकको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-२, दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भीरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका-१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो।

बस भीरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नम्बरको बस पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो।

बस खस्दा घाइते ६ जनाको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ।

बसमा १८ जना सवार थिए।

यसैबीच दाउन्नेको यस खण्डमा बिहीबार बिहान ७ बजेबाट पहिरो खसी राजमार्ग बन्द भएकामा अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन।

गए राति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन भएकामा पुनः सोही स्थानमा आज बिहान ३ बजेको समयमा पहिरो खसेपछि अहिले राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए। रासस

"> पहिरोले बस भीरबाट खस्दा एकजनाको मृत्यु: Dekhapadhi
पहिरोले बस भीरबाट खस्दा एकजनाको मृत्यु
नवलपुर। नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दाउन्नेमा पहिरोले बस भीरबाट खस्दा एकको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्।

जिल्लाको विनयी त्रिवेणी गाउँपालिका-२, दाउन्नेस्थित विश्वकर्मा मन्दिर नजिक सडकमाथिबाट खसेको पहिरोको कारण बस भीरबाट खस्दा बसमा सवार रुकुमपश्चिम आठबीसकोट गाउँपालिका-१० बस्ने २५ वर्षीय हरिषचन्द्र केसीको मृत्यु भएको हो।

बस भीरबाट खस्दा गम्भीर घाइते भएका केसीको गए राति उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए।

बिहीबार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको ना५ख ७९४० नम्बरको बस पहिरोका कारण सडकबाट करिब ३० फिट तल खसेको थियो।

बस खस्दा घाइते ६ जनाको पुरानो मेडिकल कलेज भरपुरमा उपचार भइरहेको छ।

बसमा १८ जना सवार थिए।

यसैबीच दाउन्नेको यस खण्डमा बिहीबार बिहान ७ बजेबाट पहिरो खसी राजमार्ग बन्द भएकामा अझै पूर्णरूपमा सञ्चालन हुन सकेको छैन।

गए राति पहिरो पन्छाएर सामान्यरूपमा यातायात सञ्चालन भएकामा पुनः सोही स्थानमा आज बिहान ३ बजेको समयमा पहिरो खसेपछि अहिले राजमार्ग एकतर्फीरूपमा सञ्चालनमा रहेको प्रहरी नायव उपरीक्षक खाँणले बताए। रासस

प्रतिक्रिया दिनुहोस्