काठमाडौं। सर्वोच्च अदालतले बैतडीकी किशोरी पूजा बोहरालाई बलात्कार गरेको प्रमाणित भएका दुईजनालाई साढे ११ बर्ष कैद सजाय हुने फैसला सुनाएको छ।

यसअघि सर्वोच्चबाटै दोषी ठहर भइसकेका सागर भट्ट र अमर अवस्थीलाई हुने सजाय तोक्दै सर्वोच्चले आज फैसला गरेको हो। न्यायाधीशद्धय सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला समेत सुनाएको छ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्रराज ढकालका अनुसार बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कारको कसूरमा पाँच वर्ष गरि साढे ११ वर्ष कैदको सजाय तोकिएको हो।

क्षतिपूर्ति रकममध्ये दोषीबाट जनही साढे दुई लाख र सरकारबाट पाँच लाख रूपैयाँ भराउने फैसला अदालतले गरेको छ। साथै इजलासले पीडित राहत काेष स्थापना गर्न र प्राेवेशन अधिकृत वा प्याराेल अधिकृत नियुक्त गर्न पनि सरकारलाई आदेश दिएकाे छ।

पूजालाई २०६८ चैतमा एसएलसी परीक्षा दिन बैतडीको पाटनस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय आएका बेला भट्ट र अवस्थीले बलात्कार गरेका थिए।

बैतडी जिल्ला अदालतले उनीहरूलाई १३ वर्ष जेल सजाय र ५०-५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। तर, उच्च अदालत महेन्द्रनगरले त्यो फैसला उल्ट्याइदिएपछि उनीहरू दुवैले सफाइ पाएका थिए।

सर्वोच्च अदालतले गत ७ कात्तिकमा उच्च अदालतको फैसला उल्ट्याउँदै दोषी ठहर गरेको थियो।

पढ्नुहाेस्

बलात्कारपीडित किशोरीको याचना सुन्न सर्वोच्चलाई लाग्यो पाँच वर्ष

पूजा बोहराका बलात्कारीलाई सफाइ दिने पुनरावेदन अदालतकाे फैसला सर्वाेच्चले उल्ट्यायाे

" /> काठमाडौं। सर्वोच्च अदालतले बैतडीकी किशोरी पूजा बोहरालाई बलात्कार गरेको प्रमाणित भएका दुईजनालाई साढे ११ बर्ष कैद सजाय हुने फैसला सुनाएको छ।

यसअघि सर्वोच्चबाटै दोषी ठहर भइसकेका सागर भट्ट र अमर अवस्थीलाई हुने सजाय तोक्दै सर्वोच्चले आज फैसला गरेको हो। न्यायाधीशद्धय सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला समेत सुनाएको छ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्रराज ढकालका अनुसार बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कारको कसूरमा पाँच वर्ष गरि साढे ११ वर्ष कैदको सजाय तोकिएको हो।

क्षतिपूर्ति रकममध्ये दोषीबाट जनही साढे दुई लाख र सरकारबाट पाँच लाख रूपैयाँ भराउने फैसला अदालतले गरेको छ। साथै इजलासले पीडित राहत काेष स्थापना गर्न र प्राेवेशन अधिकृत वा प्याराेल अधिकृत नियुक्त गर्न पनि सरकारलाई आदेश दिएकाे छ।

पूजालाई २०६८ चैतमा एसएलसी परीक्षा दिन बैतडीको पाटनस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय आएका बेला भट्ट र अवस्थीले बलात्कार गरेका थिए।

बैतडी जिल्ला अदालतले उनीहरूलाई १३ वर्ष जेल सजाय र ५०-५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। तर, उच्च अदालत महेन्द्रनगरले त्यो फैसला उल्ट्याइदिएपछि उनीहरू दुवैले सफाइ पाएका थिए।

सर्वोच्च अदालतले गत ७ कात्तिकमा उच्च अदालतको फैसला उल्ट्याउँदै दोषी ठहर गरेको थियो।

पढ्नुहाेस्

बलात्कारपीडित किशोरीको याचना सुन्न सर्वोच्चलाई लाग्यो पाँच वर्ष

पूजा बोहराका बलात्कारीलाई सफाइ दिने पुनरावेदन अदालतकाे फैसला सर्वाेच्चले उल्ट्यायाे

"> सर्वोच्चको फैसलाः दोषीलाई साढे ११ बर्ष कैद, पीडितलाई १० लाख क्षतिपूर्ति: Dekhapadhi
सर्वोच्चको फैसलाः दोषीलाई साढे ११ बर्ष कैद, पीडितलाई १० लाख क्षतिपूर्ति
काठमाडौं। सर्वोच्च अदालतले बैतडीकी किशोरी पूजा बोहरालाई बलात्कार गरेको प्रमाणित भएका दुईजनालाई साढे ११ बर्ष कैद सजाय हुने फैसला सुनाएको छ।

यसअघि सर्वोच्चबाटै दोषी ठहर भइसकेका सागर भट्ट र अमर अवस्थीलाई हुने सजाय तोक्दै सर्वोच्चले आज फैसला गरेको हो। न्यायाधीशद्धय सपना प्रधान मल्ल र हरि फुयालको संयुक्त इजलासले पीडितलाई १० लाख रूपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला समेत सुनाएको छ।

सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्रराज ढकालका अनुसार बलात्कार कसूरमा साढे ६ वर्ष र सामूहिक बलात्कारको कसूरमा पाँच वर्ष गरि साढे ११ वर्ष कैदको सजाय तोकिएको हो।

क्षतिपूर्ति रकममध्ये दोषीबाट जनही साढे दुई लाख र सरकारबाट पाँच लाख रूपैयाँ भराउने फैसला अदालतले गरेको छ। साथै इजलासले पीडित राहत काेष स्थापना गर्न र प्राेवेशन अधिकृत वा प्याराेल अधिकृत नियुक्त गर्न पनि सरकारलाई आदेश दिएकाे छ।

पूजालाई २०६८ चैतमा एसएलसी परीक्षा दिन बैतडीको पाटनस्थित श्रीकृष्ण उच्च माध्यमिक विद्यालय आएका बेला भट्ट र अवस्थीले बलात्कार गरेका थिए।

बैतडी जिल्ला अदालतले उनीहरूलाई १३ वर्ष जेल सजाय र ५०-५० हजार रूपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो। तर, उच्च अदालत महेन्द्रनगरले त्यो फैसला उल्ट्याइदिएपछि उनीहरू दुवैले सफाइ पाएका थिए।

सर्वोच्च अदालतले गत ७ कात्तिकमा उच्च अदालतको फैसला उल्ट्याउँदै दोषी ठहर गरेको थियो।

पढ्नुहाेस्

बलात्कारपीडित किशोरीको याचना सुन्न सर्वोच्चलाई लाग्यो पाँच वर्ष

पूजा बोहराका बलात्कारीलाई सफाइ दिने पुनरावेदन अदालतकाे फैसला सर्वाेच्चले उल्ट्यायाे

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्