काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन बिदा दिनेबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ।

मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि दुई दिन बिदा तथा भ्रमण भत्ता दिनका लागि लागत फाइदाको अध्ययन, देशभित्र तथा बाहिरको अभ्यासका बारेमा अध्ययन गरी प्रतिवेदन बुझाउनका लागि मन्त्रालयका योजना महाशाखा प्रमुख सहसचिव कमल भट्टराईको संयोजकत्वमा कार्यदल बनाइएको हो।

मन्त्रालयले दुई दिने विदाको प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने उद्देश्यले कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी  छन्।

कार्यदलका अन्य सदस्यमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका एक÷एक जना प्रतिनिधि रहने भनिएको छ।
आन्तरिक पर्यटन प्रवद्र्धनको लागि निजामति कर्मचारी र सुरक्षा निकायका कर्मचारीलाई देश दर्शनमा प्रोत्साहन गर्ने कार्यक्रम नेपाल पर्यट बोर्ड र पर्यटन मन्त्रालयले अघि सारेको थियो।

चालू आर्थिक वर्षको बजेट बनाउने बेलमा नै सरकारी कर्मचारीलाई वर्षमा एक महीना भ्रमण विदा दिने विषयमा पर्यटन मन्त्रालय छलफल चलाएको थियो। तर, पर्यटन मन्त्रालयको उक्त प्रस्तावमा सहमती जुट्न सकेको थिएन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारी कर्मचारीलाई शुक्रबार र शनिबार गरी सातामा दुई दिन विदा दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउँदै आएका छन्।

" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हप्तामा दुई दिन बिदा दिनेबारे अध्ययन गर्न एक कार्यदल गठन गरेको छ।

मन्त्रालयले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि दुई दिन बिदा तथा भ्रमण भत्ता दिनका लागि लागत फाइदाको अध्ययन, देशभित्र तथा बाहिरको अभ्यासका बारेमा अध्ययन गरी प्रतिवेदन बुझाउनका लागि मन्त्रालयका योजना महाशाखा प्रमुख सहसचिव कमल भट्टराईको संयोजकत्वमा कार्यदल बनाइएको हो।

मन्त्रालयले दुई दिने विदाको प्रस्ताव तयार गरी मन्त्रिपरिषद्मा पेश गर्ने उद्देश्यले कार्यदल गठन गरेको हो। कार्यदलको सदस्यमा पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङ र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मी  छन्।

कार्यदलका अन्य सदस्यमा अर्थ मन्त्रालय, गृह मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका एक÷एक जना प्रतिनिधि रहने भनिएको छ।
आन्तरिक पर्यटन प्रवद्र्धनको लागि निजामति कर्मचारी र सुरक्षा निकायका कर्मचारीलाई देश दर्शनमा प्रोत्साहन गर्ने कार्यक्रम नेपाल पर्यट बोर्ड र पर्यटन मन्त्रालयले अघि सारेको थियो।

चालू आर्थिक वर्षको बजेट बनाउने बेलमा नै सरकारी कर्मचारीलाई वर्षमा एक महीना भ्रमण विदा दिने विषयमा पर्यटन मन्त्रालय छलफल चलाएको थियो। तर, पर्यटन मन्त्रालयको उक्त प्रस्तावमा सहमती जुट्न सकेको थिएन।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले सरकारी कर्मचारीलाई शुक्रबार र शनिबार गरी सातामा दुई दिन विदा दिएर आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताउँदै आएका छन्।

"> हप्तामा दुई दिन बिदा दिनेबारे अध्ययन गर्न कार्यदल गठन: Dekhapadhi
हप्तामा दुई दिन बिदा दिनेबारे अध्ययन गर्न कार्यदल गठन

प्रतिक्रिया दिनुहोस्