काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी पानी नवलपुरको डण्डामा परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो चौबिस घण्टामा नवलपुरको डण्डा वर्षा मापन केन्द्रमा २३९ मिलिमिटर वर्षा भएको मापन भएको छ।
मानव संचालित ६१ र स्वचालित १३५ गरी कूल १९६ वर्षा मापन केन्द्रमा वर्षा मापन गरिएको थियो। मापन गरिएका मध्ये १७९ केन्द्रमा वर्षा भएको थियो। तीमध्ये सबैभन्दा बढी नवलपुरको डण्डा केन्द्रमा भएको हो।
प्राधिकरणका अनुसार पछिल्लो चौबिस घण्टामा २ वटा केन्द्रमा २०० मिलिमिटर भन्दा बढी, ६ वटा केन्द्रमा १५० मिलिमिटर भन्दा बढी, २५ वटा केन्द्रमा १०० मिलिमिटर भन्दा बढी वर्षा मापन गरिएको छ।
" /> काठमाडौं। पछिल्लो चौबिस घण्टामा सबैभन्दा बढी पानी नवलपुरको डण्डामा परेको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पछिल्लो चौबिस घण्टामा नवलपुरको डण्डा वर्षा मापन केन्द्रमा २३९ मिलिमिटर वर्षा भएको मापन भएको छ।

">