ओखलढुंगा। सिद्धिचरण नगरपालिका-१२ भँडारे सिमलडाँडामा करेन्ट लागेर मोलुङ गाउँपालिका-१ कुन्तादेवी घर भएका २८ वर्षीय परनेश खत्रीको मृत्यु भएको छ।
मोलुङ खोला हाईड्रो पावरको ट्रान्समिसन लाईनमा सुपरभाईजरको रूपमा कार्यरत खत्रीले विद्युत सप्लाईको मर्मतको लागि जम्पर छुटाउन पोलमा चढ्दा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।
उपचारको लागि सामुदायिक अस्पताल सोब्रु मिसन ओखलढुंगा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
" />

">
करेन्ट लागेर हाईड्रोका सुपरभाइजरको मृत्यु : Dekhapadhi
करेन्ट लागेर हाईड्रोका सुपरभाइजरको मृत्यु
<p style="text-align: justify;">ओखलढुंगा। सिद्धिचरण नगरपालिका-१२ भँडारे सिमलडाँडामा करेन्ट लागेर मोलुङ गाउँपालिका-१ कुन्तादेवी घर भएका २८ वर्षीय परनेश खत्रीको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मोलुङ खोला हाईड्रो पावरको ट्रान्समिसन लाईनमा सुपरभाईजरको रूपमा कार्यरत खत्रीले विद्युत सप्लाईको मर्मतको लागि जम्पर छुटाउन पोलमा चढ्दा करेन्ट लाग्दा गम्भीर घाइते भएका थिए।</p>
<p style="text-align: justify;">उपचारको लागि सामुदायिक अस्पताल सोब्रु मिसन ओखलढुंगा लगिएको थियो। उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।</p>