काठमाडौं। काठमाडौं महानगरपालिका-३, बसुन्धरास्थित बेनो क्याफे एण्ड रेष्टुरेण्ट र हिउँचुली बचत तथा ऋण सहकारी संस्था समेतको करिब १३ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।
उक्त क्याफेबाट एक थान ल्यापटप र दुई थान विभिन्न ब्रान्डका मदिरा तथा हिउँचुली सहकारी संस्थाबाट नगद १२ लाख ५० हजार रूपैयाँ, एक थान ल्यापटप र एक थान सीसी क्यामरा हार्ड डिक्स चोरी भएको प्रहरीले जनाएको छ।
यसैगरी काठमाडौं महानगरपालिका-११, बबरमहलस्थित इको सिस्टम एण्ड एडोप्टेसन आयोजनाको कार्यालय कोठाबाट करिब एक लाख १० हजार रूपैयाँ बराबरको दुई थान ल्यापटप चोरी भएको छ।
चोरीमा संलग्न फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
" /> काठमाडौं। काठमाडौं महानगरपालिका-३, बसुन्धरास्थित बेनो क्याफे एण्ड रेष्टुरेण्ट र हिउँचुली बचत तथा ऋण सहकारी संस्था समेतको करिब १३ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल चोरी भएको छ।उक्त क्याफेबाट एक थान ल्यापटप र दुई थान विभिन्न ब्रान्डका मदिरा तथा हिउँचुली सहकारी संस्थाबाट नगद १२ लाख ५० हजार रूपैयाँ, एक थान ल्यापटप र एक थान सीसी क्यामरा हार्ड डिक्स चोरी भएको प्रहरीले जनाएको छ।

">