काठमाडौं। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ कपन सिमलटार बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएकी ३५ वर्षीया लक्ष्मी विक मृत अवस्थामा फेला परकी छन्।

त्यस्तै सर्लाहीको धनकौल गाउँपालिका-२ बस्ने शम्भु रायको उखु बारीमा हाल पहिचान नखुलेको करिब ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

बझाङको मष्टा गाउँपालिका-२ सिकाला बस्ने १३ वर्षीया सम्झना कामी सोही ठाउँस्थित आफ्नै गोठबाट करिब २०० मिटर टाढा शिमदेवताको मन्दिरभित्र मृत अवस्थामा फेला परेकी छन्।

गाईलाई घाँस लिएर गएकी उनी उक्त ठाउँमा मृत फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिएको छ।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ कपन सिमलटार बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएकी ३५ वर्षीया लक्ष्मी विक मृत अवस्थामा फेला परकी छन्।

त्यस्तै सर्लाहीको धनकौल गाउँपालिका-२ बस्ने शम्भु रायको उखु बारीमा हाल पहिचान नखुलेको करिब ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

बझाङको मष्टा गाउँपालिका-२ सिकाला बस्ने १३ वर्षीया सम्झना कामी सोही ठाउँस्थित आफ्नै गोठबाट करिब २०० मिटर टाढा शिमदेवताको मन्दिरभित्र मृत अवस्थामा फेला परेकी छन्।

गाईलाई घाँस लिएर गएकी उनी उक्त ठाउँमा मृत फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिएको छ।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

"> तीनजना मृत अवस्थामा फेला : Dekhapadhi
तीनजना मृत अवस्थामा फेला
काठमाडौं। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-१२ कपन सिमलटार बस्ने सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएकी ३५ वर्षीया लक्ष्मी विक मृत अवस्थामा फेला परकी छन्।

त्यस्तै सर्लाहीको धनकौल गाउँपालिका-२ बस्ने शम्भु रायको उखु बारीमा हाल पहिचान नखुलेको करिब ३५ वर्षीय पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ।

बझाङको मष्टा गाउँपालिका-२ सिकाला बस्ने १३ वर्षीया सम्झना कामी सोही ठाउँस्थित आफ्नै गोठबाट करिब २०० मिटर टाढा शिमदेवताको मन्दिरभित्र मृत अवस्थामा फेला परेकी छन्।

गाईलाई घाँस लिएर गएकी उनी उक्त ठाउँमा मृत फेला परेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरीले सोधपुछका लागि एकजनालाई नियन्त्रणमा लिएको छ।

घटनाहरुका सम्बन्धमा स्थानीय प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्