बारा। सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरबाट एक हजार दरको एक हजार २१६ थान नक्कली नोटसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा बारागढी गाउँपालिका-५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिपकुमार रहेको प्रहरीले जनाएको छ।

उक्त स्थानमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा नक्कली नोट फेला परेको हो।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको उनीहरूले बताएका थिए।

३० थान मोबाइल लिई उक्त नक्कली नोट दिएर फरार भएकाहरूको प्रहरीले खोजी थालेको छ।

" /> बारा। सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरबाट एक हजार दरको एक हजार २१६ थान नक्कली नोटसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा बारागढी गाउँपालिका-५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिपकुमार रहेको प्रहरीले जनाएको छ।

उक्त स्थानमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा नक्कली नोट फेला परेको हो।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको उनीहरूले बताएका थिए।

३० थान मोबाइल लिई उक्त नक्कली नोट दिएर फरार भएकाहरूको प्रहरीले खोजी थालेको छ।

"> एक हजारको नक्कली नोटसहित दुईजना पक्राउ  : Dekhapadhi
एक हजारको नक्कली नोटसहित दुईजना पक्राउ
बारा। सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरबाट एक हजार दरको एक हजार २१६ थान नक्कली नोटसहित दुईजना पक्राउ परेका छन्।

पक्राउ पर्नेहरूमा बारागढी गाउँपालिका-५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिपकुमार रहेको प्रहरीले जनाएको छ।

उक्त स्थानमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्ने क्रममा नक्कली नोट फेला परेको हो।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको उनीहरूले बताएका थिए।

३० थान मोबाइल लिई उक्त नक्कली नोट दिएर फरार भएकाहरूको प्रहरीले खोजी थालेको छ।

प्रतिक्रिया दिनुहोस्