काठमाडाैं। स्याङ्जाको वालिङ नगरपालिका-१४ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ९ जनाको शव फेला परेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरू सम्मिलित टोलीले पहिरो पन्छाउँदै खोजी गर्ने क्रममा पुरिएर बेपत्ता भएका सबैको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीका अनुसार घरधनी ४८ वर्षीया माया नेपाली, ६० वर्षीया सानी नेपाली, ३० वर्षीय दीपक नेपाली, २८ वर्षीया उमाकला नेपाली र २१ वर्षीय कुलदीप नेपालीको शव फेला परेको छ।

१९ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली, ९ वर्षीय दिवस नेपाली र अन्दाजी सात महिने शिशुको शव फेला परेको अधिकारीले जानकारी दिए।

बिहीबार बिहान करिब साढे ५ बजेतिर गएको पहिरोले घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए।

मृतकमध्ये सानी नेपाली पाहुना भएको बताइएको छ। उनको ठेगाना खुल्न सकेको छैन।

पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये १६ वर्षीया मनिषा नेपालीलाई भने उद्धारकर्मीहरूले उद्धार गरेका छन्।

उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ। तर, उनको पनि अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रवक्ता अधिकारीले बताए।

यस्तै, बिहीबार बिहान घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ गौतमडाँडाका १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ।

" /> काठमाडाैं। स्याङ्जाको वालिङ नगरपालिका-१४ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ९ जनाको शव फेला परेको छ।

"> स्याङ्जा पहिरो अपडेट : पहिरोमा पुरिएका ९ जनाको शव फेला, सबैको पहिचान खुल्यो: Dekhapadhi
स्याङ्जा पहिरो अपडेट : पहिरोमा पुरिएका ९ जनाको शव फेला, सबैको पहिचान खुल्यो
काठमाडाैं। स्याङ्जाको वालिङ नगरपालिका-१४ मा पहिरोले घर पुरिँदा बेपत्ता भएका ९ जनाको शव फेला परेको छ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिहरू सम्मिलित टोलीले पहिरो पन्छाउँदै खोजी गर्ने क्रममा पुरिएर बेपत्ता भएका सबैको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीका अनुसार घरधनी ४८ वर्षीया माया नेपाली, ६० वर्षीया सानी नेपाली, ३० वर्षीय दीपक नेपाली, २८ वर्षीया उमाकला नेपाली र २१ वर्षीय कुलदीप नेपालीको शव फेला परेको छ।

१९ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली, ९ वर्षीय दिवस नेपाली र अन्दाजी सात महिने शिशुको शव फेला परेको अधिकारीले जानकारी दिए।

बिहीबार बिहान करिब साढे ५ बजेतिर गएको पहिरोले घर पुरिँदा उनीहरू बेपत्ता भएका थिए।

मृतकमध्ये सानी नेपाली पाहुना भएको बताइएको छ। उनको ठेगाना खुल्न सकेको छैन।

पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये १६ वर्षीया मनिषा नेपालीलाई भने उद्धारकर्मीहरूले उद्धार गरेका छन्।

उनलाई उपचारको लागि गण्डकी मेडिकल कलेज पोखरा पठाइएको छ। तर, उनको पनि अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रवक्ता अधिकारीले बताए।

यस्तै, बिहीबार बिहान घरमाथिबाट झरेको पहिरोले घर पुरिँदा कालीगण्डकी गाउँपालिका वडा नम्बर–४ गौतमडाँडाका १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्