कैलाली। बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीया बालिका सम्झना कामी मृत फेला परेकी छिन्।

बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपाया बाँध्न भनेर सम्झना सिमछानामा गएकी थिइन्। राति अबेरसम्म घर नआएपछि उनको खोजी गर्दै जाँदा गाँउभन्दा करिब २ किलोमिटर टाढा सिम मन्दिरमा उनको शव फेला परेको हो। 

मृतक बालिकाको शरीरभरि निलडाम  छ। शव नग्न अवस्थामा फेला परेको हो। शवको कानमा लगाएको बालीसमेत गायब भएकोले हत्याको आशंका गरिएको वडा नम्बर २ का अध्यक्ष शेरबहादुर खड्काले बताए । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काको नेतृत्वको टोली घटनास्थलमा पुगेको बताए। उनले शंकास्पद एकजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए।

" /> कैलाली। बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीया बालिका सम्झना कामी मृत फेला परेकी छिन्।

बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपाया बाँध्न भनेर सम्झना सिमछानामा गएकी थिइन्। राति अबेरसम्म घर नआएपछि उनको खोजी गर्दै जाँदा गाँउभन्दा करिब २ किलोमिटर टाढा सिम मन्दिरमा उनको शव फेला परेको हो। 

मृतक बालिकाको शरीरभरि निलडाम  छ। शव नग्न अवस्थामा फेला परेको हो। शवको कानमा लगाएको बालीसमेत गायब भएकोले हत्याको आशंका गरिएको वडा नम्बर २ का अध्यक्ष शेरबहादुर खड्काले बताए । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काको नेतृत्वको टोली घटनास्थलमा पुगेको बताए। उनले शंकास्पद एकजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जानकारी दिए।

"> १२ वर्षीया बालिकाको मृत्यु, हत्याको आशंका: Dekhapadhi मृतक बालिकाको शरीरभरि निलडाम  छ।
  • शव नग्न अवस्थामा फेला परेको हो।
  • बालिकाको कानमा लगाएको बाली झिकिएको छ।
  • एकजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिँदै।
  • ">
    १२ वर्षीया बालिकाको मृत्यु, हत्याको आशंका <p style="text-align: justify;">कैलाली। बझाङको मष्टा गाउँपालिका-२ की १२ वर्षीया बालिका सम्झना कामी मृत फेला परेकी छिन्।</p> <p style="text-align: justify;">बुधबार बेलुका साढे ४ बजे खिकालाबाट पशुचौपाया बाँध्न भनेर सम्झना सिमछानामा गएकी थिइन्। राति अबेरसम्म घर नआएपछि उनको खोजी गर्दै जाँदा गाँउभन्दा करिब २ किलोमिटर टाढा&nbsp;सिम मन्दिरमा उनको शव फेला परेको हो।&nbsp;</p> <p style="text-align: justify;">मृतक बालिकाको शरीरभरि&nbsp;निलडाम&nbsp; छ। शव&nbsp;नग्न अवस्थामा फेला परेको हो। शवको कानमा लगाएको बालीसमेत गायब भएकोले हत्याको आशंका गरिएको वडा नम्बर २ का अध्यक्ष शेरबहादुर खड्काले बताए ।&nbsp;</p> <p style="text-align: justify;">सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता&nbsp;एसएसपी मुकेश कुमार सिंहले जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) रुपक खड्काको नेतृत्वको टोली घटनास्थलमा पुगेको बताए। उनले शंकास्पद एकजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको&nbsp;जानकारी दिए।</p>
    प्रतिक्रिया दिनुहोस्