स्याङजा।  स्याङजामा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ। कम्तीमा सातजना बेपत्ता भएका छन्।

वालिङ नगरपालिका-१४ मा एक घर पुरिँदा तीनजनाको मृत्यु भएको हाे।

मृतकहरूको पहिचान भइनसकेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।

“हालसम्म तीनजनाको शव फेला परेको छ”, उनले देखापढीसँग भने, “कम्तीमा ६/७ जना बेपत्ता भएको हुनुपर्छ, एकजना पाहुना पनि पहिरोमा परेको भनिएको छ।”

घटनास्थलमा उद्धारका लागि पुग्न लागिएको र त्यसपछि मात्रै विस्तृत विवरण आउने प्रजिअ क्षेत्रीले बताए।

यस्तै जिल्लाकै कालीगण्डकी क्षेत्रको गौतम टोलमा पनि पहिरोले दुई घर पुरिएको छ। एकजना मृत फेला परेका छन्।

प्रजिअ क्षेत्रीले त्यहाँ कति जनधनको क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको बताए।

" /> स्याङजा।  स्याङजामा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ। कम्तीमा सातजना बेपत्ता भएका छन्।

वालिङ नगरपालिका-१४ मा एक घर पुरिँदा तीनजनाको मृत्यु भएको हाे।

मृतकहरूको पहिचान भइनसकेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।

“हालसम्म तीनजनाको शव फेला परेको छ”, उनले देखापढीसँग भने, “कम्तीमा ६/७ जना बेपत्ता भएको हुनुपर्छ, एकजना पाहुना पनि पहिरोमा परेको भनिएको छ।”

घटनास्थलमा उद्धारका लागि पुग्न लागिएको र त्यसपछि मात्रै विस्तृत विवरण आउने प्रजिअ क्षेत्रीले बताए।

यस्तै जिल्लाकै कालीगण्डकी क्षेत्रको गौतम टोलमा पनि पहिरोले दुई घर पुरिएको छ। एकजना मृत फेला परेका छन्।

प्रजिअ क्षेत्रीले त्यहाँ कति जनधनको क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको बताए।

"> स्याङ्जामा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु, कम्तीमा सातजना बेपत्ता: Dekhapadhi
स्याङ्जामा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु, कम्तीमा सातजना बेपत्ता
स्याङजा।  स्याङजामा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ। कम्तीमा सातजना बेपत्ता भएका छन्।

वालिङ नगरपालिका-१४ मा एक घर पुरिँदा तीनजनाको मृत्यु भएको हाे।

मृतकहरूको पहिचान भइनसकेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।

“हालसम्म तीनजनाको शव फेला परेको छ”, उनले देखापढीसँग भने, “कम्तीमा ६/७ जना बेपत्ता भएको हुनुपर्छ, एकजना पाहुना पनि पहिरोमा परेको भनिएको छ।”

घटनास्थलमा उद्धारका लागि पुग्न लागिएको र त्यसपछि मात्रै विस्तृत विवरण आउने प्रजिअ क्षेत्रीले बताए।

यस्तै जिल्लाकै कालीगण्डकी क्षेत्रको गौतम टोलमा पनि पहिरोले दुई घर पुरिएको छ। एकजना मृत फेला परेका छन्।

प्रजिअ क्षेत्रीले त्यहाँ कति जनधनको क्षति भयो भन्ने विस्तृत विवरण आउन बाँकी रहेको बताए।

प्रतिक्रिया दिनुहोस्