काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ यता ५८ देशको भ्रमण गरेका छन्।

भारतीय सञ्चारमाध्यम द वायरले मोदीको उक्त भ्रमणहरूमा पाँच अर्ब १७ करोड भारतीय रूपैयाँ (आठ अर्ब २७ करोड २० लाख नेपाली रूपैयाँ) खर्च भएको जनाएको छ।

भारतको राज्यसभा भारतीय कंग्रेस आईका सांसद फौजिया खानले मोदीको विदेश भ्रमणका बारेमा प्रश्न उठाएपछि लिखित रूपमा उक्त जानकारी दिइएको हो। भारतीय विदेश राज्यमन्त्री  भी. मुरलीधरनले सन् २०१५ यता मोदीले गरेको विदेश भ्रमण र खर्चको विवरण राज्यसभामा पेस गरेका हुन्।

मोदीले सबैभन्दा बढी चीन, अमेरिका र रुसको भ्रमण गरेको मुरलीधरनले उल्लेख गरेका छन्। ती देशमा मोदी पाँच-पाँच पटक पुगेका छन्। त्यसपछि मोदी सबैभन्दा बढी पटक सिंगापुर, जर्मनी, फ्रान्स, श्रीलंका र युनाइटेड अरब इमिरेट्स पुगेको जनाइएको छ।

“मोदीले अन्तिम पटक विदेश भ्रमण सन् २०१९ नोभेम्बर १३-१४ सम्म ब्राजिलमा गरेका थिए। उनी ब्रिक्स समिटमा सहभागी हुन त्यहाँ पुगेका थिए,” द वायरले आफ्नो समाचारमा लेखेको छ।

द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूलाई बढावा र मजबुत बनाउने उद्देश्यले मोदीको भ्रमण भएको मुरलीधरनले राज्यसभालाई जानकारी गराएका थिए। चीन भ्रमणका क्रममा चीनसँग ५० भन्दा बढी सन्धी, सम्झौता र समझदारीपत्रहरूमा हस्ताक्षर भएको उनले जनाएका छन्।

" /> काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ यता ५८ देशको भ्रमण गरेका छन्।

"> करिब ६ वर्षमा मोदीले गरे ५८ देशको भ्रमण, ८ अर्ब २७ करोडभन्दा बढी खर्च: Dekhapadhi
करिब ६ वर्षमा मोदीले गरे ५८ देशको भ्रमण, ८ अर्ब २७ करोडभन्दा बढी खर्च
काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१५ यता ५८ देशको भ्रमण गरेका छन्।

भारतीय सञ्चारमाध्यम द वायरले मोदीको उक्त भ्रमणहरूमा पाँच अर्ब १७ करोड भारतीय रूपैयाँ (आठ अर्ब २७ करोड २० लाख नेपाली रूपैयाँ) खर्च भएको जनाएको छ।

भारतको राज्यसभा भारतीय कंग्रेस आईका सांसद फौजिया खानले मोदीको विदेश भ्रमणका बारेमा प्रश्न उठाएपछि लिखित रूपमा उक्त जानकारी दिइएको हो। भारतीय विदेश राज्यमन्त्री  भी. मुरलीधरनले सन् २०१५ यता मोदीले गरेको विदेश भ्रमण र खर्चको विवरण राज्यसभामा पेस गरेका हुन्।

मोदीले सबैभन्दा बढी चीन, अमेरिका र रुसको भ्रमण गरेको मुरलीधरनले उल्लेख गरेका छन्। ती देशमा मोदी पाँच-पाँच पटक पुगेका छन्। त्यसपछि मोदी सबैभन्दा बढी पटक सिंगापुर, जर्मनी, फ्रान्स, श्रीलंका र युनाइटेड अरब इमिरेट्स पुगेको जनाइएको छ।

“मोदीले अन्तिम पटक विदेश भ्रमण सन् २०१९ नोभेम्बर १३-१४ सम्म ब्राजिलमा गरेका थिए। उनी ब्रिक्स समिटमा सहभागी हुन त्यहाँ पुगेका थिए,” द वायरले आफ्नो समाचारमा लेखेको छ।

द्विपक्षीय, क्षेत्रीय र विश्वव्यापी मुद्दाहरूलाई बढावा र मजबुत बनाउने उद्देश्यले मोदीको भ्रमण भएको मुरलीधरनले राज्यसभालाई जानकारी गराएका थिए। चीन भ्रमणका क्रममा चीनसँग ५० भन्दा बढी सन्धी, सम्झौता र समझदारीपत्रहरूमा हस्ताक्षर भएको उनले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्