पाल्पा। पाल्पाको रम्भा गाउँपालिका-२ मा पहिरोले पुरिएका पाँच जनाको अवस्था अझै अज्ञात छ। पहिरोले होमबहादुर गाहाको घर पुरिँदा त्यहाँ रहेका पाँच जनाको अवस्था थाहा हुन सकेको छैन।

वडाध्यक्ष उमानसिंह सारुका अनुसार होमबहादुरसहित उनकी श्रीमती धनीसरा, छोरी कृष्णा गाहा, नातिनीहरू लक्ष्मी गाहा र खुमीसा आले पुरिएका हुन्। आज बिहान करिब साढे तीन बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिएको हो।

“दुई वटा घर पहिरोले पुरिएको छ,” उनले देखापढीसँग भने, “एउटा घरमा चाहिँ उनीहरू पाँचै जना सुतेका रहेछन्, अहिले उनीहरू सबैको अवस्था अज्ञात छ।”

नजिकै रहेको अर्को घरमा सुतेका छोरा मनकुमार, बुहारी भाजीमायाँ र नातिनी अनुस्का गाहा भने सुरक्षित छन्। उक्त घर पनि पहिरोको उच्च जोखिममा छ। वडाध्यक्ष सारुले घरमाथिको बाँसको ठूलो झ्याङ बगेर आउने अवस्थामा रहेको बताए। उनका अनुसार अहिले पानी परिरहेकोले पहिरो पन्छाएर घरमा पुरिएकाहरूको उद्दार गर्न सकिएको छैन।

यता सदरमुकाम तानसेनबाट उद्दारका लागि खटिएका नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी आर्य भञ्ज्याङमा रोकिएका छन्। ठूलो पहिरो खसेर सडक अवरुद्ध भएकाले त्यहाँदेखि सुरक्षाकर्मीहरू अगाडि बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। उनले स्काभेटरमार्फत पहिरो पन्छाउने काम भइरहेको बताए।

" /> पाल्पा। पाल्पाको रम्भा गाउँपालिका-२ मा पहिरोले पुरिएका पाँच जनाको अवस्था अझै अज्ञात छ। पहिरोले होमबहादुर गाहाको घर पुरिँदा त्यहाँ रहेका पाँच जनाको अवस्था थाहा हुन सकेको छैन।

वडाध्यक्ष उमानसिंह सारुका अनुसार होमबहादुरसहित उनकी श्रीमती धनीसरा, छोरी कृष्णा गाहा, नातिनीहरू लक्ष्मी गाहा र खुमीसा आले पुरिएका हुन्। आज बिहान करिब साढे तीन बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिएको हो।

“दुई वटा घर पहिरोले पुरिएको छ,” उनले देखापढीसँग भने, “एउटा घरमा चाहिँ उनीहरू पाँचै जना सुतेका रहेछन्, अहिले उनीहरू सबैको अवस्था अज्ञात छ।”

नजिकै रहेको अर्को घरमा सुतेका छोरा मनकुमार, बुहारी भाजीमायाँ र नातिनी अनुस्का गाहा भने सुरक्षित छन्। उक्त घर पनि पहिरोको उच्च जोखिममा छ। वडाध्यक्ष सारुले घरमाथिको बाँसको ठूलो झ्याङ बगेर आउने अवस्थामा रहेको बताए। उनका अनुसार अहिले पानी परिरहेकोले पहिरो पन्छाएर घरमा पुरिएकाहरूको उद्दार गर्न सकिएको छैन।

यता सदरमुकाम तानसेनबाट उद्दारका लागि खटिएका नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी आर्य भञ्ज्याङमा रोकिएका छन्। ठूलो पहिरो खसेर सडक अवरुद्ध भएकाले त्यहाँदेखि सुरक्षाकर्मीहरू अगाडि बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। उनले स्काभेटरमार्फत पहिरो पन्छाउने काम भइरहेको बताए।

"> पाल्पा पहिरो अपडेट: पुरिएका ५ जनाको उद्धार हुन सकेन, सुरक्षाकर्मी पनि पहिरोले रोकिए: Dekhapadhi
तस्वीर: शिखर सिञ्जाली मगर।
पाल्पा पहिरो अपडेट: पुरिएका ५ जनाको उद्धार हुन सकेन, सुरक्षाकर्मी पनि पहिरोले रोकिए
पाल्पा। पाल्पाको रम्भा गाउँपालिका-२ मा पहिरोले पुरिएका पाँच जनाको अवस्था अझै अज्ञात छ। पहिरोले होमबहादुर गाहाको घर पुरिँदा त्यहाँ रहेका पाँच जनाको अवस्था थाहा हुन सकेको छैन।

वडाध्यक्ष उमानसिंह सारुका अनुसार होमबहादुरसहित उनकी श्रीमती धनीसरा, छोरी कृष्णा गाहा, नातिनीहरू लक्ष्मी गाहा र खुमीसा आले पुरिएका हुन्। आज बिहान करिब साढे तीन बजेतिर माथिबाट खसेको पहिरोले घर पुरिएको हो।

“दुई वटा घर पहिरोले पुरिएको छ,” उनले देखापढीसँग भने, “एउटा घरमा चाहिँ उनीहरू पाँचै जना सुतेका रहेछन्, अहिले उनीहरू सबैको अवस्था अज्ञात छ।”

नजिकै रहेको अर्को घरमा सुतेका छोरा मनकुमार, बुहारी भाजीमायाँ र नातिनी अनुस्का गाहा भने सुरक्षित छन्। उक्त घर पनि पहिरोको उच्च जोखिममा छ। वडाध्यक्ष सारुले घरमाथिको बाँसको ठूलो झ्याङ बगेर आउने अवस्थामा रहेको बताए। उनका अनुसार अहिले पानी परिरहेकोले पहिरो पन्छाएर घरमा पुरिएकाहरूको उद्दार गर्न सकिएको छैन।

यता सदरमुकाम तानसेनबाट उद्दारका लागि खटिएका नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी आर्य भञ्ज्याङमा रोकिएका छन्। ठूलो पहिरो खसेर सडक अवरुद्ध भएकाले त्यहाँदेखि सुरक्षाकर्मीहरू अगाडि बढ्न नसकेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए। उनले स्काभेटरमार्फत पहिरो पन्छाउने काम भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्