काठमाडौं। हाल देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरूमा अहिले अति भारी वर्षा भइरहेको छ।

हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको छ र न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्दै गरेका कारण नेपालमा अविरल वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले अझै तीन दिनसम्म अविरल वर्षाको सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। “सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा अति भारी वर्षाको सम्भावनासमेत रहेको छ,” महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक/दुई स्थानहरूमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सो दिन प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

“आगामी २४ सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” महाशाखाले भनेको छ।

" /> काठमाडौं। हाल देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरूमा अहिले अति भारी वर्षा भइरहेको छ।

हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको छ र न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्दै गरेका कारण नेपालमा अविरल वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले अझै तीन दिनसम्म अविरल वर्षाको सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। “सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा अति भारी वर्षाको सम्भावनासमेत रहेको छ,” महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक/दुई स्थानहरूमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सो दिन प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

“आगामी २४ सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” महाशाखाले भनेको छ।

"> अझै तीन दिन लगातार वर्षा, आज देशभर मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने: Dekhapadhi अझै तीन दिनसम्म अविरल वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ।
• आगामी २४ सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा अति भारी वर्षाको सम्भावना।
• ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध।

अझै तीन दिन लगातार वर्षा, आज देशभर मेघ गर्जन र चट्याङसहित भारी वर्षा हुने
काठमाडौं। हाल देशभर हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका केही स्थानहरूमा अहिले अति भारी वर्षा भइरहेको छ।

हाल भारतको मध्य प्रदेशको पूर्वी भूभागमा न्यून चापीय क्षेत्र रहेको छ र न्यून चापीय क्षेत्र उत्तर–पूर्व सर्दै गरेका कारण नेपालमा अविरल वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले अझै तीन दिनसम्म अविरल वर्षाको सम्भावना रहेको बताएको छ।

महाशाखाका अनुसार आज देशभर सामान्यदेखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। “सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा अति भारी वर्षाको सम्भावनासमेत रहेको छ,” महाशाखाद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।

शुक्रबार देशभर सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ। प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका थोरै स्थानमा भारी वर्षा र एक/दुई स्थानहरूमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सो दिन प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

“आगामी २४ सबै प्रदेशका धेरै स्थानमा भारी वर्षा साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका एक/दुई स्थानहरूमा अति भारी वर्षाको सम्भावना रहेकोले ती स्थानहरूका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ,” महाशाखाले भनेको छ।

प्रतिक्रिया दिनुहोस्