काठमाडौं। पाल्पाकाे रम्भा गाउँपालिका वडा नम्बर -२ मा पहिराेले एक घर पुरिएकाे छ। हाेमबहादुर गाहाकाे घर पुरिँदा उनीसहित पाँच जनाको अवस्था अज्ञात छ।
नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ परिचालित भइसकेका छन्। तर, आर्य भन्ज्याङ क्षेत्रमा झरेकाे पहिरोले सडक अबरुद्ध हुँदा उनीहरू घटनास्थल पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेले देखापढीलाई बताए। न्यौपानेका अनुसार अहिले स्काभेटरमार्फत पहिराे पन्छाउने कार्य भइरहेकाे छ।
" />

">
पाल्पामा पहिरोले घर पुरियो, ५ जनाको अवस्था अज्ञात: Dekhapadhi
पाल्पामा पहिरोले घर पुरियो, ५ जनाको अवस्था अज्ञात
<p style="text-align: justify;">काठमाडौं। पाल्पाकाे रम्भा गाउँपालिका वडा नम्बर -२ मा पहिराेले एक घर पुरिएकाे छ। हाेमबहादुर गाहाकाे घर पुरिँदा उनीसहित पाँच जनाको अवस्था अज्ञात छ।</p>
<p style="text-align: justify;">नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ परिचालित भइसकेका छन्। तर, आर्य भन्ज्याङ क्षेत्रमा झरेकाे पहिरोले सडक अबरुद्ध हुँदा उनीहरू घटनास्थल पुग्न नसकेको प्रमुख जिल्ला अधिकारी रमेश न्याैपानेले <em>देखापढी</em>लाई बताए। न्यौपानेका अनुसार अहिले स्काभेटरमार्फत पहिराे पन्छाउने कार्य भइरहेकाे छ।</p>